आजको राशिफल | २०८१ भाद्र ३१ गते सोमवार | September 16, 2024 | 2081 Bhadra 31 | Aaja Ko Rashifal

Описание к видео आजको राशिफल | २०८१ भाद्र ३१ गते सोमवार | September 16, 2024 | 2081 Bhadra 31 | Aaja Ko Rashifal

आजको राशिफल | २०८१ भाद्र ३१ गते सोमवार | September 16, 2024 | Nepali Horoscope | 2081 Bhadra 31 | Aaja Ko Rashifal

आजको राशिफल
सोमवार, भाद्र ३१, २०८१
१६ सेप्टेम्बर सन् २०२४
नेपाल संवत् ११४४
Today's Rashifal
September 16, 2024
Horoscope Prediction

भाद्र ३१ गते सोमवारको राशिफल
भाद्रपद शुक्ल (ञलाथ्व) त्रयोदशी, धनिष्ठा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, सुकर्मा योग, तैतिल र गर करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु

आजको राशिफल, कृष्ण गुरु राशिफल, धर्म संस्कृति राशिफल, सोमवारको राशिफल, मङ्गलवारको राशिफल, दैनिक राशिफल, साप्ताहिक राशिफल, २०८१ सालको वार्षिक राशिफल, नेपाली राशिफल, भाद्र महिनाको राशिफल, मासिक राशिफल, आश्विन महिनाको राशिफल, २०८२ सालको वार्षिक राशिफल, मेष, बृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, बृश्चिक, धनु, मकर, कुम्भ, मीन, भाद्रपद शुक्ल पक्ष, त्रयोदशी तिथि, धनिष्ठा नक्षत्र, सुकर्मा योग, तैतिल करण, गर करण, कालयुक्त नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, न्हुघया, भाद्र मसान्त, ओजोन तह संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवस

आनन्दादि योग : शुभ, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : पश्चिम, योगिनीदिशा : दक्षिण (दिउँसो ०१:०६ बजेसम्म) त्यसपछि पश्चिम, वारशूल : पूर्व, धनिष्ठा पञ्चक/सरुन परेको दिन, वाणपञ्चकमध्ये अग्नि वाण : दिउँसो १०:५२ बजेसम्म, नक्षत्र शूल : दक्षिण, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय,

काठमाण्डौ, नेपालमा
सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:०५ बजे
चन्द्रोदय : दिउँसो ०४:१२ बजे र चन्द्रास्त : भोलि बिहान ०३:५५ बजे

आजको अभिजित मुहूर्त :–
दिउँसो ११:३३ बजेदेखि १२:२२ बजेसम्म

चौघडी अर्थात् शुभ र अशुभ वारवेलाको समय :–
अमृत वारवेला : बिहान ०५:५० देखि ०७:२२ सम्म, साँझ ०४:३३ देखि ०७:३३ सम्म र भोलि बिहान ०४:२२ देखि सूर्योदयसम्म
काल वारवेला : बिहान ०७:२२ देखि ०८:५४ सम्म र बेलुका १०:२९ देखि ११:५७ सम्म
शुभ वारवेला : बिहान ०८:५४ देखि १०:२६ सम्म र मध्यरात्रीपछि ०२:५४ देखि ०४:२२ सम्म
रोग वारवेला : बिहान १०:२६ देखि ११:५७ सम्म र बेलुका ०९:०१ देखि १०:२९ सम्म
उद्वेग वारवेला : दिउँसो ११:५७ देखि ०१:२९ सम्म र मध्यरात्रीपछि ०१:२६ देखि ०२:५४ सम्म
चर वारवेला : दिउँसो ०१:२९ देखि ०३:०१ सम्म र बेलुका ०७:३३ देखि ०९:०१ सम्म
लाभ वारवेला : दिउँसो ०३:०१ देखि ०४:३३ सम्म र मध्यरात्रीपूर्व ११:५७ देखि ०१:२६ सम्म

राहु काल, यमघण्ट र गुलिक काल :–
राहु काल : बिहान ०७:२२ देखि ०८:५४ सम्म
यमघण्ट : बिहान १०:२६ देखि ११:५७ सम्म
गुलिक काल : दिउँसो ०१:२९ देखि ०३:०१ सम्म

आज यात्राका लागि पुरुषको नेतृत्वमा दक्षिण र पश्चिम दिशाको यात्रा शुभ देखिन्छ, त्यस्तै महिलाको नेतृत्वमा सुरुमा उत्तर र पूर्व दिशाको तथा दिउँसो ०१:०६ बजेपछि पूर्व र दक्षिण दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश अन्य दिशामा समेत यात्रा गर्नुपर्ने भएमा चामल वा दूध खाएर यात्रा सुरु गरेमा शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।

आजको चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
न्हुघया, भाद्र मसान्त, ओजोन तह संरक्षणको लागि अन्तर्राष्ट्रिय दिवस
मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), धान्यच्छेदन (मुठी लिने)

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :–
०१ गते : अनन्त चतुर्दशी व्रत, श्री पूर्णिमा व्रत, प्रौष्टपदीश्राद्ध, नान्दी मातामह श्राद्ध, आश्विन सङ्क्रान्ति, शरद् ऋतु प्रारम्भ, विश्वकर्मा पूजा, वास्तु दिवस, विज्ञान/चलचित्र दिवस, कुमारी यात्रा, इन्द्रजात्रा, स्वाँछाय, लङ्कु ढँडारमा मष्टो पूजा, सद्गुरु देवचन्द्र जी महाराजको धामगमन (कृष्णप्रणामी), मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक)
०२ गते : सोह्रश्राद्ध सुरु, सोह्र श्राद्धअन्तर्गत प्रतिपदा श्राद्ध, चोनम पर्व (चेपाङ समुदाय), उमामहेश्वर व्रत, इन्द्रदह स्नान, भक्तपुरमा सिद्धपोखरी मेला, प्राणनाथ छत्रशाल मिलाप (कृष्णप्रणामी), यँया पुह्नि, ओंगया, मंगया (नेवारहरूको पर्व), लौहपुरुष गणेशमान सिंह स्मृतिदिवस, परिवार नियोजन दिवस, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि)
०३ गते : सोह्र श्राद्धअन्तर्गत द्वितीया श्राद्ध, पुञ्चली भुजा (नेवारहरूको पर्व), संविधानदिवस

आज घाम झुल्कनुअघि ०४:२२ बजेभन्दा पहिले जन्मएिका बालकाबालिकाको मकर राशि हुन्छ भने त्यसपछि जन्मिएका सबै बालकाबालिकाको कुम्भ राशि हुनेछ ।

#आजको_राशिफल #AajaKo_Rashiphal #Nepali_Rashiphal #daily_rashifal

तलको समयमा क्लिक् गरेमा सम्बद्ध राशिफल वा विवरणमा पुग्न सकिन्छ -
#मङ्गलाचरण 01:50
#पञ्चाङ्ग 03:05
#शुभ_साइत 05:00
#मेष 07:51
#बृष 10:07
#मिथुन 12:22
#कर्कट 14:39
#सिंह 16:55
#कन्या 19:09
#तुला 21:22
#बृश्चिक 23:37
#धनु 25:56
#मकर 28:11
#कुम्भ 30:19
#मीन 32:34

#KrishnaGuru #DharmaSanskriti #Daily_horoscope #दैनिक_राशिफल

Today's Horoscope, Krishna Guru Horoscope, Dharma Culture Horoscope, Monday Horoscope, Tuesday Horoscope, Daily Horoscope, Weekly Horoscope, 2081 Annual Horoscope, Nepali Horoscope, Bhadra Month Horoscope, Monthly Horoscope, Ashwin Month Horoscope, 2082 Annual Horoscope, Aries, Taurus , Gemini, Cancer, Leo, Virgo, Libra, Scorpio, Sagittarius, Capricorn, Aquarius, Pisces, Bhadrapada Shukla Paksha, Trayodashi Tithi, Dhanishtha Nakshatra, Sukarma Yoga, Taitil Karana, Gar Karana, Samvatsara called Kalayukta, Surya Dakshinayana, Rainy season, Nhughaya, Bhadra Masant, International Day for the Preservation of the Ozone Layer

Комментарии

Информация по комментариям в разработке