उपसभामुख प्रकरणमा प्रचण्डको नयाँ चाल !- NEWS24 TV

Описание к видео उपसभामुख प्रकरणमा प्रचण्डको नयाँ चाल !- NEWS24 TV

उपसभामुख हटाउने निर्णय गर्दै अघि बढेको सत्तापक्ष केहि पछि हट्ने संकेत देखाउन थालेको छ । कांग्रेससँगको सत्ता सहकार्यलाई बलियो पार्न भन्दै प्रधानमन्त्री केपी ओलीले थालेको कदममा प्रतिपक्षीको चर्को स्वर र अन्य कारण तत्काललाई सत्तापक्ष केहि रोकिने देखिन्छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке