यसकारण सन्दीपले पाएनन् अमेरिकाको भिसा - NEWS24 TV

Описание к видео यसकारण सन्दीपले पाएनन् अमेरिकाको भिसा - NEWS24 TV

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दुतावासले भिसा दिन अस्वीकार गरेको छ । आइसिसी टी–२० विश्वकप २०२४ का लागि अमेरिका जाने तयारीमा रहेका सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेपछि यसबारे विभिन्न विषय चर्चामा आएका छन् । यस्तोमा किन दिएन त अमेरिकाले सन्दीपलाई भिसा ?

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке