पानीले मेयर बालेनको हालत खराब, कार्यकक्ष जानै रोक ! NEWS24 TV

Описание к видео पानीले मेयर बालेनको हालत खराब, कार्यकक्ष जानै रोक ! NEWS24 TV

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’ अनेक टिप्पणी गर्दै नेताहरुमाथि जाइलाग्ने गर्छन् । कहिले सिंहदरबार जलाउँछु भन्ने अमर्यादीत धम्की दिने त कहिले ठूला आरोप लगाएर नेताहरुमाथि टिप्पणी गर्नाले समाज थप भड्खालोमा जाने चिन्ता व्यक्त गर्न थालिएको छ । तर, यि नै बालेन जुन कुरालाई लिएर नेताहरुमाथि जाइलाग्ने गर्छन्, ति नै समस्या आफु र आफ्नो कार्यालयमा भइरहेकोबारे भने बेखबर जस्तो बनिरहेका छन् । साथै उनले महानगरवासीप्रतिको उत्तरदायित्व समेत निभाएको देखिन्न ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке