AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १८, शुक्रबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण १८, शुक्रबार साँझ ७ बजे | AP1HD

News Presenter: Nirajan Bhandari & Roshani Kathet
Headline -7PM

१. राष्ट्रिय सहमतिको सरकार गठनमा अलमल, अझै आउन सकेन न्युनतम साझा कार्यक्रम, अधिकांश दल सत्ता बाहिर हुदाँ सहमति नारामै सिमित ।

२.सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा, संसदमा मार्गप्रशस्त गरेको घोषणा, नयाँ सरकार गठनका लागि सत्तारुढ दलको कसरत ।

३. कक्षा १२को नतिजामा सुधार, नियमित तर्फ ५३ प्रतिसत विद्यार्थी उत्तिर्ण हुदाँ ४७ प्रतिसत ननग्रेड, विद्यालय शिक्षा व्यवस्थित बनाउन विज्ञको सुझाव ।

४ बिमा बोर्डले बक्यौता सोधभर्ना नगर्दा अस्पताल र सेवाग्राही मर्कामा, स्वास्थ्य सेवा लिन बिमितलाई झन्झट, व्यवस्थित बनाउने काम भइरहेको मन्त्रीको दाबी ।



५. नेपालमा विदेशी पर्यटक आगमन ह्वात्तै बढ्यो, पछिल्लो ७ महिनामा २१ प्रतिशतले वृद्धि, भारतीयपछि अमेरिकी सबैभन्दा बढि ।

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке