Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть नरक | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

  • परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
  • 2023-08-14
  • 46668
नरक | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
  • ok logo

Скачать नरक | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно नरक | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку नरक | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео नरक | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर

तातो ज्वालाको भयङ्कर वेदनामा
औँलाको टुप्पाको एक थोपा पानीसमेत पाउन नसकिने नरक,

अत्यन्तै डरलाग्दो ठाउँ हो । (लूका १६:२४)
यदि हात, खुट्टा वा आँखाले पाप गर्न लगाउँछ भने,

नरकमा जानुभन्दा त्यसलाई काट्नु वा झिकेर फाल्नु
असल हो भनेर येशूज्यूले भन्नुभयो । (मर्कूस ९:४३)

किनकि शरीरको अङ्ग काटिँदाको चरम पीडा पनि नरकको यातनासँग तुलनै गर्न सकिँदैन ।
“नरकमा त न कीरा मर्दछन्, न आगो नै निभ्दछ ।” (मर्कूस ९:४८)
“किनकि प्रत्येकलाई आगोले नै नुनिलो पार्छ ।” (मर्कूस ९:४९)

नरकको दण्ड अत्यन्त पीडादायी भए पनि
आफै मर्न भने सकिँदैन ।

जीवनको सानो खुशी, एकैछिनको विश्राम र मुक्तिको आशा पटक्कै नभएको नरकमा केवल दर्दनाक पीडा, पछुतो र शोक मात्र हुन्छ । सुसमाचार सुनेर पश्चात्ताप गरिएन भने किन नरक जानुपर्ने हुन्छ होला ?

हामीहरू यस पृथ्वीमा जन्मनुअघि स्वर्गका स्वर्गदूतहरू थियौं (अय्यूब ३८:४) ।
तर हामीले स्वर्ग मा पाप गऱ्यौं र नरकको सजाय पायौं ।

त्यसैले हामीहरू आत्मिक झ्यालखाना रहेको
यस पृथ्वीमा जन्मेर अस्थायी रूपमा बसोबास गर्छौं ।
(इजकिएल २८:१३)

यदि हामीले यस पृथ्वीमा नरकको सजायबाट उम्कने तरिका खोजेनौं भने
नरकमा जानुबाहेक अर्को विकल्प रहँदैन ।

“हाय, म कस्तो दुःखी मानिस ! यस मृत्युको शरीरबाट मलाई कसले छुटाउला ?” (रोमी ७:२४)

नरकको सजायको भागीदार भएका मानव-जातिमाथि परमेश्वरले दया गर्नुभयो, र नरकको सजायबाट उम्कने तरिका जानकारी गराउन उहाँ स्वयम् यस पृथ्वीमा आउनुभयो ।
“म ... पापीहरूलाई पश्चात्तापको निम्ति बोलाउन आएको हुँ ।” (लूका ५:३२)

मृत्युमा डोऱ्याउने हाम्रो पाप क्षमा गरेर
नरकको सजायबाट हामीलाई बचाउनको निम्ति

परमेश्वरले पापी मानव-जातिको छुटकाराको मोलस्वरूप
उहाँको देह र रगत दिनुभयो ।

“लेओ, खाओ, निस्तार-चाडको रोटी मेरो शरीर हो ।” (मत्ती २६:२६)
“निस्तार-चाडको दाखमद्य नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” (मत्ती २६:२८)

हामीले नयाँ करार निस्तार-चाड मान्यौं भने
पाप-क्षमाको आशिष् पाएर नरकको सजायबाट बच्न सक्छौं ।

साथै हामीहरू अनन्त जीवन पाएर स्वर्ग फर्कन सक्छौं ।

“मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ,

र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।” (यूहन्ना ६:५४)

तर “निस्तार-चाडद्वारा
पाप-क्षमा र अनन्त जीवन प्राप्त गर” भन्ने

मुक्तिको सन्देशलाई यदि हामीले इन्कार गर्छौं भने
स्वर्गमा गरेको पाप क्षमा पाउन सक्दैनौं र पूर्वनिर्धारित नरकको सजाय भोग्नुपर्छ ।
“मैले दुःख भोग्न अघि नै यो निस्तार-चाडको भोजन तिमीहरूसँग खाने ठूलो इच्छा गरेको थिएँ ।” (लूका २२:१५)

परमेश्वरले पाप-क्षमाको चिन्हस्वरूप प्रदान गर्नुभएको
नयाँ करार निस्तार-चाड मानेर
स्वर्ग फर्कनुहोस् भन्ने चाहन्छु ।



[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]

〖World Mission Society Church of God〗https://watv.org
〖WATV Media Cast〗 https://watvmedia.org/ne
〖Church of God Introduction〗https://introwmscog.com

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  • युगअनुसार मुक्तिदाता र नयाँ नाउँ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    युगअनुसार मुक्तिदाता र नयाँ नाउँ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    4 дня назад
  • दश कन्याको दृष्टान्त र सत्यताप्रतिको दृढ विश्वास | परमेश्वरको मण्डली
    दश कन्याको दृष्टान्त र सत्यताप्रतिको दृढ विश्वास | परमेश्वरको मण्डली
    1 год назад
  • March 01 || दृढ रूपमा पछ्याउँदै || Following Hard ||
    March 01 || दृढ रूपमा पछ्याउँदै || Following Hard ||
    1 день назад
  • शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली
    शत्रुले गरेको कार्य र त्यसको परिणाम | परमेश्वरको मण्डली
    1 год назад
  • परमेश्वरलाई पवित्र आराधना चढाऔं | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    परमेश्वरलाई पवित्र आराधना चढाऔं | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    5 лет назад
  • परमेश्वरको मण्डलीमा उत्तर भेटियो विषय १ माताको प्रेमलाई व्यवहारमा लागू गर्ने
    परमेश्वरको मण्डलीमा उत्तर भेटियो विषय १ माताको प्रेमलाई व्यवहारमा लागू गर्ने
    2 года назад
  • [नयाँ भजन | Guide] No.242 सर्वोच्चको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    [नयाँ भजन | Guide] No.242 सर्वोच्चको महिमा | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    8 месяцев назад
  • [सियोन क्याम्पेन] गल्तीलाई ढाकछोप गर्ने सुन्दर मन, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    [सियोन क्याम्पेन] गल्तीलाई ढाकछोप गर्ने सुन्दर मन, परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    4 года назад
  • बाइबलको सत्यता, माता परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    बाइबलको सत्यता, माता परमेश्वर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    1 год назад
  • ख्रीष्टियानको जीवन र नव वर्ष  | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    ख्रीष्टियानको जीवन र नव वर्ष | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    3 года назад
  • सत्य बाइबल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    सत्य बाइबल | परमेश्वरको मण्डली विश्व सुसमाचार समाज
    2 года назад
  • जीवनको केन्द्र र धन्यवाद | परमेश्वरको मण्डली
    जीवनको केन्द्र र धन्यवाद | परमेश्वरको मण्डली
    1 год назад
  • परमेश्वरलाई हेर्ने विश्वास 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ 】
    परमेश्वरलाई हेर्ने विश्वास 【 परमेश्वरको मण्डली विश्व सुसमाचार समाज, आन साङ होङ 】
    6 лет назад
  • सिद्ध प्रेम हासिल गर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    सिद्ध प्रेम हासिल गर | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    9 дней назад
  • परमेश्वरको नाउँ र पवित्र आत्माको युग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    परमेश्वरको नाउँ र पवित्र आत्माको युग | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    2 года назад
  • [Nepali] विपत्तिबाट बचाउने निस्तार-चाड | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    [Nepali] विपत्तिबाट बचाउने निस्तार-चाड | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    3 года назад
  • म को हुँ ? | परमेश्वरको मण्डली
    म को हुँ ? | परमेश्वरको मण्डली
    2 года назад
  • असल बोली र असल कार्य | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    असल बोली र असल कार्य | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    4 года назад
  • असल रूखले असल फल फलाउँछ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    असल रूखले असल फल फलाउँछ | परमेश्वरको मण्डली, आन साङ होङ, माता परमेश्वर
    4 года назад
  • परमेश्वरको मण्डलीमा उत्तर भेटियो
    परमेश्वरको मण्डलीमा उत्तर भेटियो
    2 года назад
  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей video2contact@gmail.com