AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ८, बिहिबार बिहान ११ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | कार्तिक ८, बिहिबार बिहान ११ बजे | AP1HD

NEWS PRESENTER : NIRAJAN BHANDARI
Headline :

१.हिरासतमा रहेका रास्वपा सभापति लामिछाने र पूर्वडीआइजी जोशीलाई अदालत लगिदै,थप अनुसन्धानका लागि म्याद थपको तयारी,समर्थकको निरन्तर प्रदर्शन
म्याद थपको तयारी
समर्थकको निरन्तर प्रदर्शन

२.विद्युत महसुल बुझाउन अटेरी गर्ने ४९ उद्योगलाई दिएको अल्टिमेटम सकियो,प्राधिकरणको बोर्ड बैठक बस्दै,लाइन काटने कुलमानको तयारी
लाइन काटने तयारी
प्राधिकरणको बोर्ड बैठक बस्दै

३.एमालेलाई अर्बौको जग्गा दिने ब्यावसायी गुरुङ र पार्टी विरुद्धको रिटमा सर्बोच्चमा सुनुवाई,भ्रष्टाचार निवारण र दलसम्बन्धी ऐनविपरीत भएको रिटकर्ताको दाबी
सर्बोच्चमा सुनुवाई
स्वार्थ बाझीने जिकिर

४.रुसमा जारी १६औ ब्रिक्स सम्मेलन आज समापन हुदैँ, राष्ट्रपति पुटिन र राष्ट्र संघीय महासचिव गुटरेसबीच भेटवार्ता,युक्रेनलाई जी सेभेनको साथ
सकिदै सम्मेलन
युक्रेनलाई जी सेभेनको साथ


५.साफ महिला च्याम्पियनमा आज दुइ खेल,नेपाल र श्रीलंका तथा मालदिभ्स र भूटान भिडदै,भारतलाई हराउदै बंगलादेश सेमिफाइनलमा
साफ अपडेट
बंगलादेश सेमिफाइनल प्रवेश



Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке