सिताके च्याउ खेती गर्ने तरिका, प्रबिधी र जानकारी / Sitake Mushroom Farming In Nepal / Krishi Sandesh

Описание к видео सिताके च्याउ खेती गर्ने तरिका, प्रबिधी र जानकारी / Sitake Mushroom Farming In Nepal / Krishi Sandesh

#सिताके_च्याउ #Sitake_mushrooms #कृषि_संदेश #Krishi_Sandesh
सिताके च्याउ (Lentinula edodes) बर्खा मौसममा मध्यपहाडी जिल्लाहरुको जङगलमा पाईने च्याउ हो। नेपालीमा यसलाई कतै-कतै मृगे च्याउ पनि भनिन्छ। सिताके च्याउको खेती नेपालमा सर्वप्रथम १९८१ मा नेपाल कृषि अनुसन्धान परिषद (NARC) मा भएको थियो। विश्वमा सर्वप्रथम सिताके च्याउको खेती चिनमा भएको थियो। विश्वमा गोब्रे च्याउ पछि सबै भन्दा बढी खेती गरिने च्याउमा सिताके च्याउ पर्दछ। यसमा प्रशस्त मात्रामा औसधिय गुणहरु पाईने भएकोले पनि यो च्याउ स्वास्थको दृष्टिकोणलले महत्त्वपूर्ण मानिन्छ। रोगप्रतिरोध क्षमता बढाउने भएकाले क्यान्सर, एड्स जस्ता रोगिहरुका लागि पनि यो च्याउको सेवन गर्नु महत्वपुर्ण रहेको अनुसन्धानले बताएको छ।
#कृषि_नेपाल #Krishi_Nepal #कृषि_सूचना #कृषि_जानकारी #च्याउ_खेती #Mushroom_farming #Krishi_Sandesh #कृषिसन्देश
अन्य कृषिसम्बन्धि भिडियोहरु हेर्नको लागि:
--------------------------------------------------------------------------------------------------------------
►च्याउ खेती गर्ने तरिका, प्रबिधी र जानकारी || Mushroom Cultivation In Nepal || Krishi Sandesh
   • च्याउ खेती गर्ने तरिका, प्रबिधी र जान...  

►कुरिलो खेतीबाट करोडौ कमाई यसरि गर्नुहोस यसरि गर्नुहोस || Krishi Sandesh About Asparagus Farming
   • कुरिलो खेतीबाट करोडौ कमाई यसरि गर्नुह...  

►तरकारी खेति गर्ने तरिका, प्रबिधी र जानकारी || How to grow vegetables ? Information of cultivation ||
https://www.youtube.com/watch?v=YEnWK....

►खाने तेल उत्पादन गर्न यसरि तोरी खेती गर्नुहोस् || Zucchini Cultivation In Nepal || Krishi Sandesh
https://www.youtube.com/watch?v=Vml9C...
यदि तपाईंसँग कुनै प्रतिक्रिया वा सुझावहरू छन् र तपाईंले हाम्रो यो सानो प्रयासमा योगदान दिन चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्कको रुपमा ईमेल गर्नुहोस्: tapainkopuru@gmail.com
हाम्रो फेसबुक पेज:   / %e0%a4%95%e0%a5%83%e0%a4%b7%e0%a4%bf-%e0%a...  
मन परे || LIKE || SHARE || SUBSCRIBE || गरौ !
----------------------------------------------------------------------------------------------------------
Copyright ©
NOTE: Don't Reupload this Video. Using this Video on Other Channels without Prior Permission is Strictly Prohibited. (Embedding to the websites is allowed)

Комментарии

Информация по комментариям в разработке