AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज ९, बुधबार साँझ ५ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असोज ९, बुधबार साँझ ५ बजे | AP1HD

NEWS PRESENTER: NIRAJ RAJ JOSHI
Headlines: 5PM

१. गर्मी नघटेपछि संक्रामक रोगको जोखिम बढ्दो, देशैभर डेंगु फैलिएसँगै अस्पतालमा बिरामीको चाप, उच्च सतर्कता अपनाउन चिकित्सकको सुझाव ।
डेंगुको डर
अस्पतालमा बिरामीको चाप

२. उपप्रधानमन्त्री पौडेलको चिनियाँ समकक्षी लिफेङसँग बेइजिङमा भेटवार्ता, पूर्वाधारदेखि उद्योग र शिक्षामासमेत सघाउन नेपालको प्रस्ताव, चिनियाँ पक्ष सकारात्मक ।
बेइजिङ वार्ता
द्विपक्षीय हितका विषयमा छलफल

३. न्यायपरिषद्विरुद्ध नेपाल बारको प्रदर्शन, संविधानविपरित न्यायाधीश नियुक्ति सिफारिस गर्नलागेको दाबी, अटेर गरे बहिष्कार गर्नेसम्मको चेतावनी ।
बारको विरोध
न्यायाधीश नियुक्तिमा निगरानी

४. भारी गिरावटपछि शेयरबजार सकारात्मक, चलखेल गरेर घटाइएको भन्दै निगरानी बढाउन लगानीकर्ताको माग, सुनचाँदीको भाउवृद्धिमा कीर्तिमान ।
बजारमा नजर
शेयर सकारात्मक, सुनचाँदीको भाउ सर्वाधिक

र,

५. यु-ट्वेन्टि एशियन कप छनोटअन्तर्गत तेश्रो खेलमा नेपालको पराजय, उज्वेकिस्तानले निकाल्यो ६-०को जीत ।
यू-२० प्रतिश्पर्धा
उज्वेकिस्तानसँग नेपाल पराजित

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке