Kantipur Samachar | कान्तिपुर समाचार, २३ साउन २०८१

Описание к видео Kantipur Samachar | कान्तिपुर समाचार, २३ साउन २०८१

Kantipur Samachar | कान्तिपुर समाचार, २३ साउन २०८१

आजका मुख्य समाचार,

एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटको शिवपुरीमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु / मृतकमध्ये ४ चिनियाँ नागरिक / छानबिन गर्न ३ सदस्यीय जाँचबुझ आयोग गठन ।

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा कार्यदलले जुटाएको सहमति शान्ति प्रक्रियाको कोसेढुंगा भएको शीर्ष नेताहरुको भनाइ / जारी अधिवेशनबाटै पारित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ।

बाँदर नियन्त्रणको उपाय १ महिनाभित्र सुझाउन कृषि समितिको निर्देशन / कानुनअनुकूल समाधान खोज्ने सरकारको जवाफ ।

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसद्वारा हिंसात्मक गतिविधि नगर्न देशवासीलाई आह्वान / प्रतिशोधतर्फ नलाग्न नेतृ खालिदा जियाको अपिल ।

नेपालले काभा महिला नेसन्स भलिबल लिगको उपाधि जित्ने अवसर गुमायो / प्रतिस्पर्धात्मक फाइनलमा भारत ३ – २ को सेटमा विजयी ।

Timestamps
0:00 - मुख्य समाचार
31:28 - जनताको आवाज
06:45 - जनमत
35:50 - अर्थ र विकास
45:43 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке