AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार १२, बुधबार दिउँसो ३ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार १२, बुधबार दिउँसो ३ बजे | AP1HD

News Presenter : SMITA KHATIWADA
Headlines:

१.मनसुनी सक्रियतासँगै विभिन्न स्थानमा बर्षा र विपद्, पहिरो र चट्याङ लागेर १३ जनाको मृत्यु, जलवीरेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

२.सहकारी प्रकरण छानविन गर्न गठित समितिको बैठक सिंहदरबारमा बस्दै,राष्ट्रिय सहकारी महासंघसँग बयान लिने तयारी

३.एसइईको नतिजा सार्वजनिक गर्ने राष्ट्रिय परिक्षा बोर्डको तयारी,साढे चार लाख भन्दा बढि विद्यार्थी नजिताको पर्खाईमा

४.भारतको संसदीय इतिहासमा पहिलो पटक मतदानबाट सभामुख चयन,सत्तारुढ गठबन्धनका ओम बिरलाको निरन्तरता,शसक्त प्रतिपक्षमा कांग्रेस

र,

५. लेबनानमा हुने फोर नेसन्स कप अन्तर्राष्ट्रिय वुमेन्स च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा, २६ असारमा पहिलो खेल जोर्डनसँग हुने

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

Комментарии

Информация по комментариям в разработке