Mantra and offering praise of Guru Rinpoche.

Описание к видео Mantra and offering praise of Guru Rinpoche.

Mantra and offering praise of Guru Rinpoche.

गुरु रिन्पोछेको स्तुति र मन्त्रको नयाँ लय नयाँ सँगित र सुमधुर आवाजकी धनि जिग्मे क्षोएकी घिसिङको आवाजमा उच्च गुणस्तरको छाँयांकन र सम्पादन गरी तपाईहरु माझ पस्केको छु।
यो कलियुगको एउटै शरनाथ समस्त बुद्धहरूको उर्जा र शक्तिको एकिक्रित रूप गुरु रिन्पोछेको आशीर्वाद सबैमा लागोस् र गुरु रिन्पोछे प्रतिको श्रद्धा आश्था भक्ति सबैमा जागोस् र जब कलियुगले संसार व्याप्त हुन्छ, उक्त समयमा गुरु रिन्पोछेको धर्म शासन आगो 🔥 झैं बल्ने छ भनि भविष्यवाणी गर्नु भए जस्तै उहाँको धर्म शासन अनन्त सम्म फैलि रहोस् र कलियुगको प्राणीहरूको असहनिय रोग, व्याधि, महामारी,अनिकाल, प्राकृतिक प्रकोपहरु शान्त भई विश्व मा शान्ति फैली रहोस् र अन्तमा यस् स्तुति मन्त्र निर्माण गरेको पुण्यले ६ लोकको सम्पुर्ण प्राणीहरू गुरू रिन्पोछेको भुवनमा जन्म होस् भनि ङोवा परिणामना पनि गर्दछु ।
ओम् आ हुङ् बज्र गुरु पद्म सिद्धी हुङ्। १००००००००००००००००००००००००००००००००
खेन्पो मुन्सेल दोर्जे।
यस च्यानल बाट निरन्तर बौद्ध धर्म सम्बन्धी भिविन्न भिडियो हरू प्रचार प्रसार गरी रहेका छौँ कृपया सल्लाह सुजाव र प्रतिकृया दिन नबुल्नु होला।
यस च्यानलमा अपलोड भएको भिडीयोहरु अन्य च्यानल हरुमा अपलोड गरेको पाएमा कानुन् बमोजिम् कार्बाही गरिने छ । copyright © MNA Presents

khenpo Munsel Dorje present
vocal: Jigme Chhyoki Ghising
compose: Bhupin Tamang ( Rinchen Dorje)
arranger: Pawan wang lama
mixing, Mastering: Deeka Gurung
producer: Khenpo Munsel Dorje and Bhupin Tamang ( Rinchen Dorje)
studio: Digital Kathmandu
camara, edit: Deeka Gurung
colourist: Suraj Gomja
Direction: Khenpo Munsel Dorje
Mua; Shittal Tamang

Комментарии

Информация по комментариям в разработке