मनहरी गाउँपालिकाको वृत्तचित्र । DOCUMENTRY OF MANAHARI RURAL MUNICIPALITY

Описание к видео मनहरी गाउँपालिकाको वृत्तचित्र । DOCUMENTRY OF MANAHARI RURAL MUNICIPALITY

मनहरी गाउँपालिकाको वृत्तचित्र । DOCUMENTRY OF MANAHARI RURAL MUNICIPALITY
मनहरी गाउँपालिका मकवानपुर ,
बागमती प्रदेश नेपाल
मनहरी गाउँपालिका मकवानपुरको परिचय
स्थानिय तहको नाम : मनहरी गाउँपालिका
स्थापना मिति : २०७३
गाउँपालिकाको केन्द्र : मनहरी ९, रजैया
वडा संख्या : ९
क्षेत्रफल : १९९.५२ वर्ग किलोमिटर
जनसंख्या : ३८३९९ जना (२०६८ को जनगणना अनुसार)
भौगिलक अवस्थिति:
पूर्व : हेटौडा उपमहानगरपालिका
पश्चिम : राप्ती नगरपालिका, चितवन
उतर : राक्सिराङ्ग गाउँपालिका
दक्षिण : पर्सा जिल्ला/पर्सा राष्ट्रिय निकुञ्ज
बसोबास गर्ने मुख्य जातजाती : तामाङ, चेपाङ, दलित, जनजाती, क्षेत्री, बाहुन, बनकरीया, राई आदी

Комментарии

Информация по комментариям в разработке