कांग्रेसको अर्को रफ्तार, रणनीति होला त सफल ? - NEWS24 TV

Описание к видео कांग्रेसको अर्को रफ्तार, रणनीति होला त सफल ? - NEWS24 TV

सहकारी ठगीले देशभर आतंक मच्चाइरहेका बेला नेपाली कांग्रेसले अहिले यसै विषयमा सडक तताउँदैछ । पछिल्लो समय सदनमा समेत पेचिलो ढंगले उठेको सहकारी ठगी प्रकरण केवल सदनमा सीमित छैन । पीडितहरु नै काठमाडौं केन्द्रित आन्दोलनमा होमिएका छन् । यसै अवस्थामा आइतबार कांग्रेसले पनि काठमाडौं उपत्यका केन्द्रित प्रदर्शन गर्न लागेको हो । कांग्रेसको प्रदर्शन कुन रणनीति अन्र्तगतको हो ? प्रदर्शनको खास उद्देश्य के हो त ?

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке