१० दिनमै तयार हुने बोकासी मल कसरी बनाउने?

Описание к видео १० दिनमै तयार हुने बोकासी मल कसरी बनाउने?

यस भिडियोमा नेत्र प्रसाद शर्मा पौडेल, नेपाल विकाससमाजका तालिम सहभागीले बोकाशी मल कसरी बनाउने भन्ने बिषयमा बिस्तृत जानकारी दिनुहुन्छ । जसमा उहाँले कसरी जैविक फोहोरलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्नुहुन्छ र स्वस्थ, घरमै उब्जाइएको खाना लाभ उठाउनुहुन्छ भन्ने कुरा देखाउनुहुन्छ।

Комментарии

Информация по комментариям в разработке