नेविसंघको ४ जनाले बालेनको अफिसमै गएर हंगामा गरेपछि Balen गर्जिदै भने पार्टीको धङधङी बोकेर नआउ, गइहाल

Описание к видео नेविसंघको ४ जनाले बालेनको अफिसमै गएर हंगामा गरेपछि Balen गर्जिदै भने पार्टीको धङधङी बोकेर नआउ, गइहाल

#danphemedia #balenshah #nepalicongress #nebisangh


Spoker: Binod Raj Joshi, Paropkar Adhikari, Matrika Timalsina ...
Host: Dipesh Kumar Jaiswal
Camera man: ... ... ...
Technical Support: .....


(नोट: हाम्रो यस डाँफे खबरको अगाडि छुवाछुत, जातपात, भौगोलिक विभेदका कुराहरू कृपया नगरिदिनुहोला🙏 धन्यवाद !)


हाम्रा भगवानरूपी दर्शक, शुभचिन्तकहरूलगायत सम्पूर्णलाई दुई हात 🙏 जोडि नमस्कार भन्दै हामी आग्रह गर्न चाहन्छौं कि अरूभन्दा चाहिँ अलि भिन्न, फरकपन गर्ने हाम्रो प्रयत्न जारी छ ।


अब अझै देशलाई पछाडि धकेल्न देशको हितविरुद्धमा लाग्ने, जनताको विपक्षमा काम गर्ने/लाग्ने जो-सुकै होस्, डाँफे नेपालको तर्फबाट तिनीहरूसँग कुनै पनि किसिमको सम्झौता हुदैंन,गरिदैंन ! NATION FIRST 🙏❤️ धन्यवाद !

डाँफे नेपाल - जनहिताए, जनता जनार्दन, जनताको अदालत🙏


हजुरहरूसँग पनि काहिँ, कसैले गलत काम गरिरहेको सूचना छ भने हामीलाई सिधै तल दिएको नम्बरमा सम्पर्क गर्नुहोस्, चुप लागेर नबस्नुहोस् ।


तपाईंलाई कसैले डर, धम्की दिएको छ, कसैले ठगेको छ, दु:ख, हैरानी दिएको छ वा तपाईं पीडित हुनुहुन्छ, तपाईंलाई कुनै समस्या, कसैले पीडा दिएको छ भने हामीलाई सिधै तल दिएको नम्बरमा सम्पर्क गर्नुहोला । र अर्को कुरा, तपाईंले कतै सरकारी कार्यालयहरूमा बेतिथि, बिसङ्गती वा विकृतिहरू देख्नुभाछ भने पनि हामीलाई सिधै खबर गर्नुहोला ।


तपाईंहरूसँग भएका कुनै घटना, परिघटना, विषयवस्तु, सामाजिक वा पीडादायक कथावस्तु, प्रतिभावान व्यक्तिको कला, क्षमता वा प्रत्येक विषयवस्तु मिडियामा ल्याउनु परेमा तथा कुनै जिज्ञासा, चासो, गुनासो गर्न चाह्नुहुन्छ भने हामीलाई सिधै सम्पर्क गर्न सकिन्छ :

Official Contact No. : 9865429007 (whatsapp, message or call)
Email: [email protected]


डाँफे नेपाल मिडिया प्रा.लि.द्वारा संचालित डाँफे खबर डटकम नेपाल सरकारको "सूचना तथा प्रसारण विभाग" र "प्रेस काउन्सिल नेपाल" को कार्यालयमा आधिकारिक दर्ता भएको हाम्रो डाँफे मिडियामा विशेष, उपयुक्त विषयवस्तु मात्र समेटिन्छन् !

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाणपत्र नं. : ४५२४-२०८०/२०८१
प्रेस काउन्सिल नेपाल सूचिकरण दर्ता नं. : ४५०६-२०८०/०८१
कम्पनी रजिस्ट्रारमा दर्ता नं. : ३२८७५४/०८०/०८१
विज्ञापन बोर्डमा सूचिकृत नम्बर: ०३५५/२०८०/८१/०१
News Portal Website: www.danphekhabar.com


Subscribe us:    / @danphenepalmediapvtltd  
Follow our page: https://www.facebook.com/profile.php?...

Facebook; Dipesh Kumar Jaiswal: https://www.facebook.com/deep.jaiswal...

के तपाईले हाम्रो यस डाँफे मिडिया च्यानललाई SUBSCRIBE गर्नुभयो ? यदि गर्नुभाको छैन भने यस्तै सामाजिक सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्दिनुहोस् र bell icon 🔔 पनि थिच्नुहोला ।

यदि यो👆️ भिडियो तपाईलाई मन परेको छ भने कृपया एक लाईक, एक सेयर र सभ्य शब्दमा एक कमेन्ट गर्न नबिर्सनुहोला ।

हाम्रो युट्युव च्यानलबाट प्रसारण भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानल वा पेजमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने ब्यहोरा जानकारी गराइन्छ ।


Danphe Media Group is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited & lead to punishment.(Embedding to the websites is allowed)


Don't Forget to us Follow, Like, Comment, Share & SUBSCRIBE...


All Rights Reserved © Danphe Nepal Media Pvt. Ltd. 2024


© Copyrights: Danphe Media Group

Комментарии

Информация по комментариям в разработке