क्यानाडा-अमेरिका ट्रक चलाउन थालेपछि चौगुना कमाइ | 4x Earnings through Truck Driving in Canada-USA

Описание к видео क्यानाडा-अमेरिका ट्रक चलाउन थालेपछि चौगुना कमाइ | 4x Earnings through Truck Driving in Canada-USA

थानेश्वर सुवेदी, स्याङ्जाबाट विदेश लागेको २० वर्ष भयो।
सुरुमा साइप्रस अनि अमेरिका हुँदै १३ वर्षदेखि उनी क्यानाडामा छन्। टोरन्टो क्षेत्रको ब्राम्पटनमा सपरिवार बस्ने उनी ट्रक चालक हुन्।
लामो दूरी छोडेर अहिले ग्रेटर टोरन्टो क्षेत्रमा हप्तामा पाँच दिन ट्रक चलाउँछन्। पहिले महिनाको २,००० डलर कमाउने सुवेदी ट्रक चलाउन थालेपछि ८,००० डलर कमाइरहेको सगर्व सुनाउँछन्।
उत्तर अमेरिकामा ट्रक ड्राइभिङ गर्दाका सुखदुःख बारे उनीसँगै घुमेर तयार पारिएको यो सामग्री हेर्नुहोला।
#truckdrivers #nepaliincanada #thaneshworsubedi #nepalitruckdriver

Комментарии

Информация по комментариям в разработке