बेथा बढेर हो कि?- betha badher ho ki ?, new nepali song by kamal pokhrel "betha badher ho ki ?", new nepali song 2026, Nepali lyrical song 2026, Like nepali emotional sentimental feel beautiful Aurally pleasing song 2082 , emotional lovely song lyrics , voice and music creating by Ai, only on kunthit man YouTube channel
बेथा बढेर हो कि?- betha badher ho ki ?
℗ kamal pokhrel
Released on: 2026-03-11
Song full lyrics :-
बेथा बढेर हो कि?, श्वास चढेर गयो।
बिरानो मायाँ आई ,हे र के पढेर गयो?
बेथा बढेर हो कि?, श्वास चढेर गयो।
बिरानो मायाँ आई ,हे र के पढेर गयो?
उनै औला छन आ-आफ्नो कर्ममा।
खोलि रह्यो किन?, काहाँ त्यो धर्ममा।
बेथा बढेर हो कि?, श्वास चढेर गयो।
बिरानो मायाँ आई ,हे र के पढेर गयो?
उनै औला छन आ-आफ्नो कर्ममा।
खोलि रह्यो किन?, काहाँ त्यो धर्ममा।
रोहि आशु झर्नु परो चिन्ताले।
घर बनेर के भो आफ्नै तिनताले।
बेथा बढेर हो कि?, श्वास चढेर गयो।
बिरानो मायाँ आई ,हे र के पढेर गयो
रोहि आशु झर्नु परो चिन्ताले।
घर बनेर के भो आफ्नै तिनताले
नसके पछि, नजर जुदाउन मायाले।
छोडिदेऊ हेर ,आई उडाउन छायाँले।
बेथा बढेर हो कि?, श्वास चढेर गयो।
बिरानो मायाँ आई ,हेर के पढेर गयो?
नसके पछि, नजर जुदाउन मायाले।
छोडिदेऊ हेर ,आई उडाउन छायाँले।
अरे ठुला भन्नेले आफु मात्र देख्छन पछि।
रह्यो निबेदन प्रियसि लाई न देखे पछि।
बेथा बढेर हो कि?, श्वास चढेर गयो।
बिरानो मायाँ आई ,हेर के पढेर गयो?
अरे ठुला भन्नेले आफु मात्र देख्छन पछि।
रह्यो निबेदन प्रियसि लाई न देखे पछि।
गति जुनका छन अधेरिमा उनका छन्।
अलग अलग सपना,अनेक धुनका छन्।
बेथा बढेर हो कि?, श्वास चढेर गयो।
बिरानो मायाँ आई ,हेर के पढेर गयो?
गति जुनका छन अधेरिमा उनका छन्।
अलग अलग सपना,अनेक धुनका छन्।
बेथा बढेर हो कि?, श्वास चढेर गयो।
बिरानो मायाँ आई ,हेर के पढेर गयो?
बेथा बढेर हो कि?, श्वास चढेर गयो।
बिरानो मायाँ आई ,हेर के पढेर गयो?
Song:-बेथा बढेर हो कि?- betha badher ho ki ?
Song lyrics:- kamal pokhrel
Song Concept by kamal pokhrel
voice,Music:- ai
( बेथा बढेर हो कि?, श्वास चढेर गयो।
बिरानो मायाँ आई ,हेर के पढेर गयो? )
-betha badher ho ki -
Products ℗ kamal pokhre
Song lyrics ©️ kamal pokhrel
Thank you for watching and listening Lyrics
Информация по комментариям в разработке