भाले र पाथी चिनेर यसरी गरौै किवि खेती , बेर्ना बनाउँने तरिका यस्तो रहेछ

Описание к видео भाले र पाथी चिनेर यसरी गरौै किवि खेती , बेर्ना बनाउँने तरिका यस्तो रहेछ

#kibi_kheti_in_nepal यो अण्डा आकारको फल हो, जो बोटमा लहरामा झुण्डिएको शैलीमा फल्छ !
बाहिर काँडा अर्थात झुस जस्तो हुन्छ भने काटेर हेर्दा हल्का हरियो रंगमा गुदी देखिन्छ !
किविलाई उसिनेको आलु जसरी बोक्रा छोडाएर वा चम्चाले गुदी झिकेर खान सकिन्छ !
यो निकै पोषिलो र औषधीय गुण समेत भएकाले यसको माग बढेको हो !
किवि नियमित खानाले पाचन प्रणाली ठीक हुने, मधुमेह नियन्त्रण हुने, लामो समयसम्म जवान देखिने, भिटामिन सीको कमी पुर्ति गर्ने लगायतका फाईदाहरु छन् !
‘फलहरुको राजा’ र ‘द सुप्रिम फ्रुट’ को उपाधि पाएको यो फल नेपालको लागि निकै नयाँ र आयमुलक फल हो !
एक रोपनी जमिनमा १५ वटा सम्म किवि फलको विरुवा लगाउन सकिन्छ । विरुवा लगाएको पहिलो वर्ष २ पटक मल र ४–५ पटक गोडमेल गरेर पुग्ने यो फल ताजा फलफुल मध्ये विश्वकै नयाँ र महँगो फल पनि हो । मलेसियाको डि.एन.एक्स. कम्पनिका अनुसार आधा टुक्रा किवि फलमा प्रशस्त । ताजा फलको रुपमा र जुस, जाम, वाइन, जेल्ली, आइसक्रिम, केक, बिस्कुट र अरु धेरै परिकार बनाइ यसलाई सेवन गर्न सकिन्छ !
उत्पादन :
बिरुवा लगाएको २–३ बर्ष देखि उत्पादन सुरु गर्ने किविको बिरुवाले करिब ४० देखि ६० बर्ष सम्म नै निरन्तर उत्पादन दिने गर्दछ । सातौँ बर्ष देखि किविले राम्रो गुणस्तर सँगै उत्पादन पनि एउटै बिरुवाले ५० देखि १०० किलो सम्म फल फलाउँछ ।

हावापानी :
यो फल नेपालको भुगोल अनुसार १२०० देखि २४०० मिटरको उचाइमा लगाउन सकिन्छ । गर्मीको समयमा ३५ डिग्री सेल्सियस भन्दा तापक्रम बढी नभएको र शरद (असोज, कार्तिक) र बसन्त (चैत, बैशाख) मा बाक्लो तुषारो नपर्ने वातावरणमा किवि राम्रो फस्टाउँछ । हिउँदमा पात झर्ने भएकोले हिउँ पर्दा खासै असर नगर्ने यस विरुवालाई असिनाले भने असर गर्दछ र यसबाट बचाउन हिउँदमा जाली ओढाउन सकिन्छ ।

बजार :

नेपालमा किवि प्रति किलोग्राम ४०० देखि ८०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ भने यो फल प्रशस्त उत्पादन गरी विदेश निर्यात गर्न सकेमा लाखौँ विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।

दर्शक माहानुभाव आज हामीले तपाईलाई किव खेतीको बारेमा देखाउँने छांंै. । यसको लागि हामी गुल्मी जिल्लाका को भार्से गाउँ पुगेका छौं । जँहा १२ वर्षदेखि कवि खेती गर्दै आईएको छ । यस्तै खालका नयाँ भिडियो र जानकारी प्राप्त गर्नको लागि लुम्बिनी खबर युटुब च्यानलाई सबस्कराईब गर्नुहोस अनि बेल आईकन घण्टी दबाउनुहुोस। दर्शक महानुभाव किवि खेती कसरी गर्ने र यसको बिउबाट कसरी र्बेना जमाउने भनेर आज हामीले देखाउने छौं । यसको लागि यति बेला हामीसँग भार्सेमा बसेर किवि खेती गर्दै आउँनु भएका कृषक यम बहादुर थापा सँग कुराकानी गर्दै किवी खेती गर्न सिक्दै छौं ।
kibi food
kibi
kibi food ke fayde in hindi
kibitz
kibi food kaise khaye
kibitz and the captain
kibi kasari khane
kibithu arunachal pradesh
kibi ko biruwa
kiwi fal
kiwi fruit
kiwi bird
kiwi khane ke fayde
kiwi farming in nepal
kiwi harry styles
kiwi kheti in nepal
kiwi plant
kiwi ears cadenza
kiwi show
kiwi juice recipe
kiwi fruit benefits

Комментарии

Информация по комментариям в разработке