Goodbye, Things ; Minimalism by Fumio book review in Nepali II KITABIKURA II

Описание к видео Goodbye, Things ; Minimalism by Fumio book review in Nepali II KITABIKURA II

There's happiness in having less. That's why it's time to say goodbye to all our extra things. - Fumio Sasaki

In this video, I am trying to share my personal opinion from the book Goodbye, Things; The New Japanese Minimalism by Fumio Sasaki but I could not cover all his tips so I would highly recommend reading a book if you are into minimalism.

"Happiness is having less"

- तपाई जहाँ बसी रहनु भएको छ त्यहाँ केहि समयपछि ठुलो बिपत्ति आउंदै छ र सुरक्षित ठाउमा सर्दै हुनुहुँछ भने तपाईं ले आफ्नो साथ मा लजाने महत्तोपूर्ण समानहरु को लिस्ट मा के के पर्छ ?

- तपाईंको घर वा कोठा मा आवशेक समान धरै छ कि इच्छा पुरा गर्न किनेको समान धेरै छ होला ? घरमा थुपारेको कत्ति समानहरु पुन प्रयोग भएको छ वा कति चोटी प्रयोग भयो भनेर औंला गन्नु पर्ने अवस्था छ ?

- हामी समान किन्दा आफ्नो आवासेक पुरा गर्नलागि किन्छौ कि हामी येति बहुमुल्य समानहरु प्रयोग गर्छु भनेर आरुलाइ देखाउनको लागि किन्छौ ?

- हामी संग धेरै भन्दा धेरै समान जम्मा गर्न को पछाडी के रहस्य लुकेको छ ?

- धेरै भन्दा धेरै समान किनेपछि खुसि हुनुपर्ने होनी तैपनि किन हामी दुखि हुन्छौ ?

- ५०% खुसि हामी आफैले बंग्शानुमत गुणमा बोकेर आएको हुन्छ भने १०% खुसि हाम्रो वरिपरि को बाताबरणमा भर पर्छ भने ४०% खुसि हामी ले गर्ने दिनेक कार्य वा अन्तरिक खुसि ( inner peace ) मा भर पर्छ।

येस्तै येस्तै कुराहरु समेटिएको किताबको बारेमा थोरै चर्चा

Goodbye, Things: The New Japanese Minimalism by Fumio Sasaki

This video is not a replacement for the book, but a reason to go read the book.

0:00 Introduction

#booksreviews #kitabikura #bookreviewinnepali @MAHEDAY ​#minimal

Комментарии

Информация по комментариям в разработке