स्मरणशक्ति बढाउन चाहनु हुन्छ ? यी खानेकुरामा ध्यान दिनुस् || Foods to boost your brainpower.

Описание к видео स्मरणशक्ति बढाउन चाहनु हुन्छ ? यी खानेकुरामा ध्यान दिनुस् || Foods to boost your brainpower.

स्मरणशक्ति बढाउन चाहनु हुन्छ ? यी खानेकुरामा ध्यान दिनुस् || Health Tips to Improve memory power.
--------------------------------------------
मानिस शारीरिक र मानसिकरूपमा तन्दुरुस्त हुन अत्यान्तै आवश्यक पर्छ । स्मरण शक्ति वा सम्झिने क्षमता धेरै होस् भन्ने इच्छा सबैको हुन्छ तर पनि सबैको सम्झिने क्षमता एकैनासको हुँदैन । हामी कहिले काहीँ आफैंले राखेको वस्तु बिर्सेर हैरान बन्छौं । अझ उमेरसँगै स्मरणशक्ति पनि घट्दै जान्छ । स्मरण शक्ति बढाउने त्यस्तो कुनै औषधि बनेको छैन । त्यसैले स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ । जब शारीरिक स्वास्थ्य ठीक हुन्छ, शरीर चुस्त र तन्दुरुस्त हुन्छ र स्मरण शक्ति पनि तेज बन्छ ।
© Kendrabindu Online Media Pvt. Ltd., 2018
---------------------------------------------
Stay connected with us:

Website → https://kendrabindu.com/
Facebook →   / kendrabindun.  .
Twitter →   / kendrabindunews  
Instagram →   / kendrabindu  
Tumblr →   / kendrabindutv  
LinkedIn →   / kendrabi.  .
------------------------------------------
To Watch More Subscribe, Like and Share.
   / kendrabindunews  
------------------------------------------
Contact No. : (+977) 01-5705335, 01-5705622
------------------------------------------
Unauthorized downloading and duplicating on YouTube channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

Комментарии

Информация по комментариям в разработке