|| जिचा भाजु दु: चाएकेगु || नेवारी शुभ बिवाह पछि ससुराली😍|| Newa Weds After || The Dangol Family ||

Описание к видео || जिचा भाजु दु: चाएकेगु || नेवारी शुभ बिवाह पछि ससुराली😍|| Newa Weds After || The Dangol Family ||

जिचा भाजु दु:चाएकेगु: (नेवारी शुभ बिवाह बन्धन पछि ससुराली😍 घरमा ) भन्नाले शुभ बिवाहको पछि भमचा (दुलही)को घरमा ज्वाई (दुलहा) भित्रयाउने कार्य लाई नेवारी प्रथामा जिचा भाजु दु:चाएकेगु भन्ने गरिन्छ र ज्वाई भाजु (दुलहा) बाट सुपारी लिने चलन रही आएको छ भने नजिकको आफन्त जनहरु र दुलही बाट पनि सुपारी लिने चलन रही आएको छ ! हाम्रो नेवारी मा यो प्रथा चलन परा पूर्व काल देखिनै चलि आएको मान्य छ ! नेवारी मा पनि ठाउ अनुसार हल्का फरक भने हुन् सक्ने छ ! मैले आफ्नो तर्फ बाट जति बुझेको छु लेखेको छु ! कुनै सुझाब भएमा Comments मा अवश्य सुझाब दिनु हुन् अनुरोध गर्दछु !

Subscribe गर्नु भएको छैन भने अवश्य Subscribe, Like गरि दिनु होला !🙏 धन्यवाद !

Please visit: "The Dangol Family" Youtube Channel

Комментарии

Информация по комментариям в разработке