बौद्ध र अबौद्ध बिचको भिन्नता के हुन? बौद्ध धर्मको परिचय धर्मगुरु खेन्पो पेमा छेरी शेर्पा ।

Описание к видео बौद्ध र अबौद्ध बिचको भिन्नता के हुन? बौद्ध धर्मको परिचय धर्मगुरु खेन्पो पेमा छेरी शेर्पा ।

#khenpopemtsherisherpa #buddhist #teaching
मिति २०७८ साल चैत २५,२६ र २७ गते बेलुका ८ बजे देखि हिमालयन बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको आयोजनामा तीन दिने बौद्ध धर्मको प्राथमिक शिक्षा , सप्ताङ्ग पुजा र अन्तराभवको विषयमा धर्म प्रबचनको लागि निमन्त्रणा स्विकार्नु भएको मा श्रद्धेय धर्मगुरु खेन्पो पेम छेरी शेर्पा ज्युलाइ हार्दिक धन्यवाद व्यक्त गर्दछौं ।।
Himalayan buddhist education and sambhota script training center is inviting you to a scheduled Zoom meeting.

Topic: 1) General Introduction of Buddhism?
2) Seven branches of offering?
3) Six intermediate states?

Join Zoom Meeting link

https://us02web.zoom.us/j/9844193033?...

Zoom meeting ID: 9844193033

Комментарии

Информация по комментариям в разработке