Chhantyal Culture Documentary | Gurja Myagdi | गुर्जाका छन्त्याल समुदायको कला संस्कृति वृत्तचित्र

Описание к видео Chhantyal Culture Documentary | Gurja Myagdi | गुर्जाका छन्त्याल समुदायको कला संस्कृति वृत्तचित्र

सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जाका छन्त्याल समुदायको कला संस्कृति सम्बन्धी वृत्तचित्र – २०८० । यस बृत्तचित्रमा छन्त्याल समुदायमा परम्पराग रुपमा जेठो छोराको जन्म भएपछि गरिने पुट्पुरो नाच लगायतको कला संस्कृतिलाई समेटिएको छ । #Cultural_Documentary #Chhantyal_Comunity_Gurja

Комментарии

Информация по комментариям в разработке