Difference between Theology & Doctrine || Bible Q & A in Nepali | Khulduli Show with PA Thomas

Описание к видео Difference between Theology & Doctrine || Bible Q & A in Nepali | Khulduli Show with PA Thomas

LIKE | COMMENT | SHARE | SUBSCRIBE
Contact us at: +977 9803931319 (WhatsApp)
#Khulduli_Show (He Can Fix It ) #PA_Thomas
Bible Teacher PA Thomas.
- Questions
1) एउटा मानिस्ले येशूमा विश्वास गर्यो तर उसमा पवित्र आत्माहरूको फलहरू फलेको छैन, झुटो बोलि , रिस , राग , डाह , वैमनस्यता मा जिईरहेको हुन्छ उ परिवर्तन भएन भने के उ स्वर्ग (उहाँको राज्यमा) जान सक्छ ?


2) म एउटा संस्थामा काम गर्छु अफिसको रिपोर्ट बनाउने बेलामा इमान्दार तरिकाले बनाउने गर्छु तर बोसले अलि हिसाब बढाएर बनाउन दबाब दिनुहुन्छ मलाइ काम गर्न धेरै गारो हुन्छ यस्तो अवस्थामा म के गरू ?

३) येशूले ५ हजारलाइ कसरी प्रचार गर्नु हुन्थ्यो ? कसरी त्यत्रो जनाले विना माइक सुन्न सक्थे होला ?

४) १ शमूएल २८:१४ मा शमूएलको अात्माले तन्त्र मन्त्र गर्ने केटि बाट बाहिर निकाल्छ । के त्यो शमूएल कै आत्मा थियो ? how is it possible ?

५) १ शमुएल ३१: ४ मा शाउलले सुसाइट गर्यो लेखेको छ, २ शमूएल १:१० मा अमालेकीले मारेको लेखेको छ । कुन सहि हो ?

६) उत्पति 1:5 मा सुर्य (sun) नै बनाएको थिएन तर कसरी साँझ पर्यो र बिहान भयो ?

७) मत्ति 3:11 र लुका 3:16 मा लेखिएको अागोको बप्तिस्मा के हो ? यो कसरी पाउन सकिन्छ ?

८) बाइबलिय अन्यभाषा कसरी पहिचान गर्ने ? अनि अन्यभाषा सामुहिक आराधनामा बोलिन्छ तर अर्थ खुलाइदैन । बाइबलले त अर्थ खोल्दा मात्र सामुहिक रुपमा बोल्न अनुमती दिन्छ ? यसको बारेमा प्रष्ट पारिदिनुहोस ।

बिशेष गरि अहिले अमेरिका , अफ्रीका र इंडिया को शिक्षाहरुको कारणले , मान्छे धकल्ने र ढाल्ने , अभिषेकको धाक लाउने , साँचो सुसमाचार हैन तर निको पार्ने , चंगाई गर्ने , अगम्बानी बोल्ने , प्रेरित बन्ने, अगम्बक्ता बन्ने प्रतिस्पर्धा मण्डली र अगुवाहरुमा चलि रहेको छ अनि यो शिक्षाले अमेरिकाबाट सेवाकाइ गर्न जाने भनेर नेपालमा गएर पनि मण्डली र बिश्वासी बिगारेको देखिन्छ , के सुसमाचार र बाइबलिय सेवकाई येही हो ?

९) येशूले दिनुभएको योनाको चिह्न वास्तवमा के थियो ?

१०) अय्युबको पुस्तकमा उल्लेख भएका बिहेमथ र लिव्यातान के जीव थिए ? त्यसबाट परमेश्वरले के सिकाउन खोज्नु भएको थियो?

११) भूत प्रेत द्वारा हुने समस्या र मानसिक एवम् मनोवैज्ञानिक द्वारा हुने समस्या बीच भिन्नता कसरी जान्न वा चिन्न सकिन्छ ?

१२) के ख्रीष्टियान जीवन मा motivational प्रवचन सुन्नु गलत हो ?

१३) Difference between theology and doctrine, and why it is important to know in contemporary society of Nepal.

१४) Women should be or should not be Pastor ?

१६) येशूको मृत्य पछि ३ दिन उहाँ कहा हुनुहुन्थो ? बाइबलले येशु बाहेक कोहि स्वर्ग गएको छैन भनेको छ अनि संगै क्रुसमा भएको चोर अाजै तिमी मसंग हुनेछाै भनेको छ यसको अर्थ के हो ?

१७) Is drinking a sin ? If it's sin why Jesus himself turned water into wine at wedding ?

उरिम तुम्मिम, नेफिलिम र सर्प हव्वासङ्ग बोलेको विषयमा के हो ?


अन्य भिडियो लिंकहरू

सावधान ! तपाइको मण्डली झुटो त होइन ? एक पटक भिडियो हेर्नुस् signs of a false Teacher
   • सावधान ! तपाइको मण्डली झुटो त होइन ? ...  

मदिरा पिउनु पाप हो ? बाइबलले के भन्छ ? भिडियो हेर्नुस् । What the Bible Says About Alcohol
   • मदिरा पिउनु पाप हो ?  बाइबलले के भन्छ...  

के इसाइहरूले सेकुलर गीत सुन्नुहुन्छ ? के यो पाप हो ?
   • के इसाइहरूले सेकुलर गीत सुन्नुहुन्छ ?...  

के पास्टर बन्न सजिलो छ ? पास्टर हुनु अगाडि थाहा पाउनुपर्ने २० कुराहरू || How to Become a Pastor
   • के पास्टर बन्न सजिलो छ ? पास्टर हुनु ...  

स्वर्गदूतको बारेमा १२ रोचक जानकारी | भिडियो हेर्नुस् | Amazing facts about Angels
   • स्वर्गदूतको बारेमा १२ रोचक जानकारी | ...  


सुँगुरको मासु खानु के पाप हो ? बाइबलले के भन्छ ? भिडियो हेर्नुस् | Should we eat Pork or Not ?
   • सुँगुरको मासु खानु के पाप हो ? बाइबलल...  

बाइबल पढ्दा बुझ्नु भएन ? यसरी पढ्ने गर्नुस् ( भाग- १ ) || Bible Reading Tips | Ep 1
   • बाइबल पढ्दा बुझ्नु भएन ? यसरी पढ्ने ग...  


बाइबल पढ्दा बुझ्नु भएन ? यसरी पढ्ने गर्नुस् ( भाग- २ ) || Bible Reading Tips | EP 2
   • बाइबल पढ्दा बुझ्नु भएन ? यसरी पढ्ने ग...  

पा.सामुएल तामाङसंग कडा अन्तर्वार्ता | Interview with Samuel Tamang I Samuel Tamang
   • पा.सामुएल तामाङसंग कडा अन्तर्वार्ता -...  


यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Youtube Channel तथा Facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Комментарии

Информация по комментариям в разработке