विवाह किन ढिला भइरहेकाे छ ? Nepalese Youth Facing Late Marriage Problem

Описание к видео विवाह किन ढिला भइरहेकाे छ ? Nepalese Youth Facing Late Marriage Problem

By Astrologer Guru Diwakar Panta ज्याे. गुरु दिवाकर पन्त
Official You Tube Channel of Divya Drishti Jyotish Service and Research Center, Kamaladi, Kathmandu, Nepal.
धर्म-कर्म-अध्यात्म र ज्ञान-विज्ञानको संगम

यस You Tube Channel दिव्य दृष्टि ज्याेतिष सेवा तथा अनुसन्धान केन्द्रद्वारा संचालित channel हो । यसमा ज्योतिषीय, धार्मिक-आध्यात्मिक, वास्तु, कर्मकाण्ड, Spiritual Motivation, Life Guidance लगायतका सामग्रीहरु हेर्न सक्नु हुने छ । हजुरहरुकाे जीवनमा अर्थ राख्ने र जीवनलाई कर्मशिल शान्तिपूर्ण अघि बढाउन मद्दत गर्ने खालका Video Content हरु यहाँ हजुरहरुले पाउनु हुने छ । ॐ शान्ति:

नेपाली समाजमा पछिल्ला बर्षहरुमा विवाहमा अनेकाैँ खालका जटिलताहरु उत्पन्न हुँदै गएको र युवा पुस्ताले धेरै कठिनाईहरु भोगिरहेको सन्दर्भमा विवाहका बारेमा सही Guidance गर्न सकियोस भन्ने उद्देश्यले Marriage Series शूरु गरेका छाैँ । यसै Series अन्तर्गतको यो पहिलो Video. (Marriage Series - 2)

#nepalibibaha #divyadrishtiदिव्यदृष्टि #astrologerdiwakarpanta #divyadrishtijyotish #नेपालीविवाह

For Contact : 9768442034, 9705442034
[email protected]

Please Subscribe, Share and Like US

Music Credits :
1. Yellow Tunes ( https://www.yellowtunes.net/ )
2. YouTube audio library.
3. 3. YouTube Background Music

Комментарии

Информация по комментариям в разработке