मौरीको घार कहाँ,कसरी बनाइन्छ ? कति मूल्य पर्छ ? घार सम्बन्धि सम्पुर्ण जानकारीहरु ।

Описание к видео मौरीको घार कहाँ,कसरी बनाइन्छ ? कति मूल्य पर्छ ? घार सम्बन्धि सम्पुर्ण जानकारीहरु ।

मौरी पाल्ने किसानलाई पहिलो नम्बरमा चाहिने घार हो । यो मापदण्ड अनुसारको घार जताततै नपाएर कतैकतै मात्र पाइन्दैन । मोरङ जिल्ला को पथरीशनिश्चरे नगरपालिका वार्ड न २ शान्तिचौक मा पनि मापदण्डअनुसारको मौरीको घार निर्माण गरिन्छ । यदि मौरी को घार आवस्यक परेमा यश भिडियो भित्र वहाहरुको सम्पर्क नम्बर छ सम्पर्क गर्न सक्नुहुनेछ ।
#मौरीको_घार_यसरी_बनाइन्छ#

Комментарии

Информация по комментариям в разработке