धादिङ गंगा जमुना मेलामा नसोचेको भन्दा धेरै रमाईलो ।। Dhading ganga jamuna mela 2075

Описание к видео धादिङ गंगा जमुना मेलामा नसोचेको भन्दा धेरै रमाईलो ।। Dhading ganga jamuna mela 2075

धादिङ गंगा जमुना मेलामा नसोचेको भन्दा धेरै रमाईलो ।। Dhading ganga jamauna mela 2075
उत्तरी धादिङको गङ्गा जमूना ५ फुलखर्कको ढाडखर्कमा अवस्थित गङ्गा जमुना माईको मेलामा हजारौ भक्तजनकहरको भिड लागेको छ । हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने उक्त मेलामा भकतजनहरु रातभर जाग्रम बसी नाचगान गरी भोली नुहाएर फर्कने गर्दछन ।

मेला स्थल गंगाजमुना झरना २ हजार ८ सय मिटर उचाइृमा रहेको पहरोबाट खसेर १ हजार ८ सय मिटर उचाइमा रहेका तिर्थालु जम्मा हुने सभा क्षेत्रमा आइपुगेको छ । १ हजार ८ सय मिटर माथिबाट एकैपटक खस्दा पानीले झर्नाको रुप लिई पानीको थोपाहरु हावामा बयेली खेल्दै मोतीका दाना झैँ टल्कदै गरेको दृश्य पर्यटकहरुको लागि आकर्षक बन्ने गरेको स्थानिय बताउँछन । गंगाजमुना झरनालाई हिमालय पुराणमा दिदी बहिनी रुपमा वर्णन गरिएको पाईन्छ ।

Комментарии

Информация по комментариям в разработке