।। कथावाचन श्रृंखला ।। कनेरी ।। अर्नेष्ट हेमिङ्वे ।। कथा ।। Ernest Hemingway ।। A Canary for One ।।

Описание к видео ।। कथावाचन श्रृंखला ।। कनेरी ।। अर्नेष्ट हेमिङ्वे ।। कथा ।। Ernest Hemingway ।। A Canary for One ।।

अर्नेष्ट हेमिङ्वे साहित्यका लागि नोबल पुरस्कार पाउन विश्वप्रसिद्ध अमेरिकी साहित्यकार हुन् । The Old Man & the Sea ले उनलार्य निकै माथि पुर्यायो । सोही कृतिबाट उनले सन् १९५४ मा साहित्यतर्फको नोबल पुरस्कार प्राप्त गरे । उनका प्रख्यात कृतिहरुमा Farewll to Arms, In Our Time, The Sun also Rises, True at the First Light, To Have and Not, The First Forty Nine Storiesछन् । #PawanAcharya #Storyteller

Комментарии

Информация по комментариям в разработке