Tamang Bombo in Singlha Mane।। सिङ्ल्हमा बोम्पो ।। सोइ बोम्पो सोइ भन्दै यसरी नाचे ।

Описание к видео Tamang Bombo in Singlha Mane।। सिङ्ल्हमा बोम्पो ।। सोइ बोम्पो सोइ भन्दै यसरी नाचे ।

२०८१ साल भदौ ३ गते पुर्णिमाको दिन धादिङ नुवाकोट र रसुवा जिल्लाको सिमानामा पर्ने ४२०० मि. उचाइमा रहेको सिङ्ल्हा मानेमा धादिङ जिल्लाको खनियाबास र रुविभ्याली गाँउपालिकाबाट आउनु भएका बोम्बोहरु । यो ठाउमा हरेक साल भदौ पुर्णिमाको दिन यसरी नै बोम्बो तिर्थ आउने गर्छन ।

Комментарии

Информация по комментариям в разработке