AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २०, बिहीबार दिउँसो ३ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार २०, बिहीबार दिउँसो ३ बजे | AP1HD

News presenter: Roshani Kathet
Headlines :

१. विश्वासको मत लिँदासम्म पर्खिन रास्वापालाई प्रधानमन्त्री दाहालको आग्रह, बालुवाटार पुगेका मन्त्री राजिनामा नदिई फिर्ता, मार्गप्रशस्त गर्न नयाँ गठबन्धनको दबाब ।

२. सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछाने विरुद्ध परेको रिटमा सर्वोच्चमा सुनुवाई, जवाफी बहसपछि आजै फैसला ।

३. एकीकृत समाजवादीको महाधिवेशनमा नेतृत्व चयन प्रकृया शुरु, अध्यक्षमा नेपाल र भुसालको दाबेदारी, सर्वसम्मतिको प्रयास ।

४. मनसुनी सक्रियतासँगै वर्षाजन्य विपद्, कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु, विभिन्न स्थानमा पहिरो र डुबान ।

र,

५. चीन र भारतवीच काजकस्तानमा विदेशमन्त्रीस्तरीय वार्ता, सीमा विवाद संवादबाटै हल गर्ने सहमति ।

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке