हरि पान्डेले ईतिहाँस रच्यो || Army Vs Gandaki || Final Match || Tiger Cup Pokhara 2077 || mk baje ||

Описание к видео हरि पान्डेले ईतिहाँस रच्यो || Army Vs Gandaki || Final Match || Tiger Cup Pokhara 2077 || mk baje ||

#TigerCup #NepaliVolleyball

यो भिडियो २ घन्टा भन्दा पनि अझ लामो छ । भिडियोको कभर फोटो चाहिँ बरिस्ठ फोटोग्राफर Sudarson Ranjit को हो । लामो भएपछि नेटमा जान धेरै कठिनाई हुदोरहेछ । उनीहरुले ५ सेट खेलेको थियो । मैले पुरै सेटको भिडियो लिएकोछु । पछि पुरस्कार बितरनको भिडियो राखिन कारण तेहि हो । भिडियो अझ लम्बिन जान्छ भनेर ।
तपाईंहरुलाई हाम्रो भिडियो रिपोर्टिङ ठिक लाग्दछ भने subscribe ठोक्ने गर्नुस है । तेसैगरी अझ मनपरेछ भने कमेन्ट मार्फत सल्लाह अनि सुझाव दिने गर्नुस ।

Camara - Mimkaji Gurung
Editing - Sudhamsu Gurung
Contact Number - 9846224892

Комментарии

Информация по комментариям в разработке