यक्ष प्रश्नमा आनी छोइङ डोल्मासँग जीवन, जगत र अध्यात्मका कुरा | Ani Choying Drolma | Rajendra Baniya

Описание к видео यक्ष प्रश्नमा आनी छोइङ डोल्मासँग जीवन, जगत र अध्यात्मका कुरा | Ani Choying Drolma | Rajendra Baniya

यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।

कार्यक्रम यक्ष प्रश्नको १०५ औं एपिसोडमा भिक्षुणी तथा गायिका आनी छोइङ डोल्मासँगको यो विशेष कुराकानी।

Yaksha Prashna with #RajendraBaniya in conversation with Ani Choying Dolma.

Presenter: Rajendra Baniya
Guest: Ani Choying Drolma

#RajendraBaniya #YakshaPrashna #AniChoyingDrolma #himalayatvhd

Connect with Himalaya TV:
www.himalayatv.com
  / himalayatv  
   / himalaya.  .
  / himalayatel.  .

#rajendrabaniya #yakshaprashna #anichoyingdrolmainterview

Комментарии

Информация по комментариям в разработке