AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ९, बुधबार साँझ ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ९, बुधबार साँझ ७ बजे | AP1HD

News Presenter: Nirajan Bhandari & Sama Thapa
Headline –7PM

१. सौर्य एयरलाइन्सको विमान दुर्घटनामा एकै परिवारका ३ सहित १८ को मृत्यु, जिवितै उद्धार पाइलटको अस्पतालमा उपचार, शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम ।

२. विमान दुर्घटनाको छानविन गर्न ५ सदस्यीय जाँचबुझ आयोग गठन, राष्ट्रिय झन्डा आधा झुकाउने सरकारको निर्णय, उद्धारमा ढिलाई भएको भन्दै चौतर्फी आलोचना ।

३.लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यसहित ९ मन्त्रिको सपथ,एमाले संसदीय दलको नेताबाट गिरीको राजिनामा,वागमतीमा कांग्रेसको नेतृत्व ।

४. उकालो लागेको नेप्सेमा आज सामान्य करेक्सन, २७ दशमलब ३ अंकले घटेर २५ सय ३६ बिन्दुमा कायम, १६ अर्ब २० करोड रुपैयाँको सेयर किचबेच ।



५. गाजामा इजरायली सेनाको आक्रमण तिब्र, पछिल्लो २४ घण्टामा १ सय २१ प्यालेस्टिनीको मृत्यु, अमेरिकामा युद्ध विरोधी प्रदर्शनमा संलग्न पक्राउ ्

Download "AAFNO DIGITAL" APP: https://t.ly/kfUgh

Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2024 AP1HD™

#ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

Комментарии

Информация по комментариям в разработке