प्रचण्ड हटाउने खेल, पदाधीकारीको राजिनामा, जनार्दन र नारायणकाजीको अध्यक्ष बन्ने दाउ !

Описание к видео प्रचण्ड हटाउने खेल, पदाधीकारीको राजिनामा, जनार्दन र नारायणकाजीको अध्यक्ष बन्ने दाउ !

सत्ताबाट बाहिरिएपछि नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टिका चाङ चुलिएका छन् । पार्टीका पदाधिकारीदेखि अन्य नेता, कार्यकर्ताहरुले नेतृत्वको चर्को आलोचना गरेका छन् । अध्यक्ष पुष्पकमल दाहालकै माओवादी सत्ताबाट बाहिरिनु परेको, नेतृत्व कै कमजोरीले पार्टी शिथिल भएको नेताहरुको आरोप छ । पार्टीका वरिष्ठ उपाध्यक्ष, उपमहासचिव लगायतका नेताहरुले नेतृत्व परिवर्तन गरी दोस्रो पुस्तालाई जिम्मेवारी दिनुपर्ने तर्क गरेका छन् भने उपमहासचिव हरिबोल गजुरेलले त पार्टी सुदृणिकरणका लागि पदाधिकारी सबैले सामुहिक राजीनामा दिनुपर्ने प्रस्ताव नै पेश गरेका छन् ।
#sagarmathatv #nepalnews #nepalbreakingnews
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

Комментарии

Информация по комментариям в разработке