समृद्धिको सार 'लकुवा गाउँ' || Lakuwa Village Documentary || Silichong Multimedia

Описание к видео समृद्धिको सार 'लकुवा गाउँ' || Lakuwa Village Documentary || Silichong Multimedia

सिलिचोङ गाउँपालिका ३ को लकुवा गाउँको डकुमन्ट्री यहाँ प्रस्तुत गरेका छौं ।
===============
सिलिचोङ मल्टिमिडिया प्रा.लि. को आधिकारिक युटुब च्यानल हो सिलिचोङ मल्टिमिडिया । विभिन्न मनोरञ्जनात्मक तथा सन्देस मुलक सामग्रीहरु यस च्यानल मार्फत प्रस्तुत गरिदै आएको छ । यस च्यानल मार्फत विभिन्न कार्यक्रमहरु श्रृंखलाबद्ध रुपमा उत्पादन र प्रसारण गरिन्छ । हामीसँगै रहनको लागि यो च्यानललाई सब्स्क्राईब गरि बेल बटम पनि दबाउनु होला । धन्यवाद ।
.......................
सम्पर्कको लागि
ध्यान कुलुङ
प्रबन्धक
सम्पर्कः ९८५२०५८१९४
नोटः यस च्यानलमा अपलोड गरिएको सामग्री डाउनलोड गरि अन्यत्र प्रयोग गरिएको पाईएमा प्रतिलिपी अधिकार ऐन वमोजिम कारबाही गरिने जानकारी गराईन्छ ।
.......................
Silichong Multimedia is official YouTube channel of Silichong Multimedia Pvt. Ltd. Various entertaining and informative content is being presented through this channel. Various programs are produced and broadcast in a series through this channel. To stay with us, subscribe to this channel and click the bell button. Thank you.
..............................
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Комментарии

Информация по комментариям в разработке