Logo video2dn
  • Сохранить видео с ютуба
  • Категории
    • Музыка
    • Кино и Анимация
    • Автомобили
    • Животные
    • Спорт
    • Путешествия
    • Игры
    • Люди и Блоги
    • Юмор
    • Развлечения
    • Новости и Политика
    • Howto и Стиль
    • Diy своими руками
    • Образование
    • Наука и Технологии
    • Некоммерческие Организации
  • О сайте

Скачать или смотреть किन असफल भयो स्वास्थ्य बीमा ? कसरी प्रभावकारी बनाउने ? | Tikaram Yatri

  • Tikaram Yatri
  • 2026-02-07
  • 22269
किन असफल भयो स्वास्थ्य बीमा ? कसरी प्रभावकारी बनाउने ? | Tikaram Yatri
  • ok logo

Скачать किन असफल भयो स्वास्थ्य बीमा ? कसरी प्रभावकारी बनाउने ? | Tikaram Yatri бесплатно в качестве 4к (2к / 1080p)

У нас вы можете скачать бесплатно किन असफल भयो स्वास्थ्य बीमा ? कसरी प्रभावकारी बनाउने ? | Tikaram Yatri или посмотреть видео с ютуба в максимальном доступном качестве.

Для скачивания выберите вариант из формы ниже:

  • Информация по загрузке:

Cкачать музыку किन असफल भयो स्वास्थ्य बीमा ? कसरी प्रभावकारी बनाउने ? | Tikaram Yatri бесплатно в формате MP3:

Если иконки загрузки не отобразились, ПОЖАЛУЙСТА, НАЖМИТЕ ЗДЕСЬ или обновите страницу
Если у вас возникли трудности с загрузкой, пожалуйста, свяжитесь с нами по контактам, указанным в нижней части страницы.
Спасибо за использование сервиса video2dn.com

Описание к видео किन असफल भयो स्वास्थ्य बीमा ? कसरी प्रभावकारी बनाउने ? | Tikaram Yatri

Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri. The broadcast time of the show is Monday (8 to 9 PM).

Guest: Guest:
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: Navaraj Adhakari, Sanjay Neupane & KP Devkota
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Arjun Pokhrel
wardrobe design: Bhintuna Gongal Shrestha
Program coordinator: Narendra Bahadur Khadka  (Das)
#tamasomajyotirgamaya

टीकाराम यात्री नेपाली टेलिभिजन पत्रकारितामा पृथक पहिचान बनाएका सञ्चारकर्मी हुन् । प्रशंसकहरु उनलाई ज्ञान,सिप र क्षमताको त्रिवेणीको रुपमा सञ्चार क्षेत्रमा आदर्श र
प्रेरणापात्र मान्छन् । रेडियो टेलिभिजन क्षेत्रमा झण्डै दुइ दशक भन्दा बढी समयको अनुभवबाट खारिएका यात्री अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत एपिवान टेलिभिजनमा प्रधान सम्पादकको जिम्मेवारीमा ७ वर्ष थिए ।
यात्रीको परिकल्पना, निर्माण र प्रस्तुति रहेको कार्यक्रम तमसो मा ज्योतिर्गमय समकालीनमा सर्वाधिक रुचाएको अन्तर्वार्तामा आधारित टेलिभिजन शो मानिन्छ । कार्यक्रममा उठान गरिने विषय, अतिथिको छनौट तथा प्रस्तुतिले राष्ट्रिय राजनीति मात्र नभई नीति निर्माण तहसम्म प्रभाव पार्ने गरेको छ ।
तमसो मा ज्योतिर्गमय विश्व टेलिभिजन इतिहासमै सर्वाधिक उचाइमा रेकर्ड गरिएको किर्तिमान कायम गर्न सफल कार्यक्रम समेत हो । सगरमाथा आधार शिविरको पाँच हजार पाँच सय पचास मिटर उचाइमा छायांकन गरिएको सो कार्यक्रम र प्रस्तोताको रुपमा उनलाई वल्ड बुक अफ रेकर्ड लण्डनले विषेश सम्मान गरेको छ ।
विषयबस्तुमा प्रयाप्त अध्ययन,तयारी तथा उपयुक्त समयमा उपयुक्त पात्र छनोटका कारण तमसो मा ज्योतिर्गमय विश्वभर रहेका नेपाली माझ सबै उमेर समूहको प्रिय कार्यक्रम बन्न पुगेको छ । बस्तुपरक तथा अनुसन्धानात्मक प्रस्तुतिका कारण सर्वाधिक रुचाइएका प्रस्तोता यात्री अनुसन्धान केन्द्रित आलेखका कारण छापा माध्यममा समेत पाठकको खोजिमा पर्छन् ।
राजनीतिशास्त्र तथा अंग्रेजी साहित्यमा स्नातकोत्तर यात्री विश्व राजनीति, अर्थब्यवस्था, पूर्वीय दर्शनमा समेत गहिरो दख्खल राख्छन् । अध्ययन तथा भ्रमणमा विशेष रुची राख्ने यात्रीले नेपालका ६५ भन्दा बढी जिल्लाको भ्रमण गरिसकेका छन् भने विभिन्न कार्यक्रमको सिलसिलामा बेलायत,चीन, भारत, थाइल्याण्ड, फ्रान्स, बेल्जियम, जर्मनी, नेदरल्यान्ड, संयुक्त राज्य अमेरिका लगायत मुलुकमा पनि पुगेका छन् ।
झापाको गौरादहमा जन्मिएका यात्रीले स्थानीय गोल्डेन सनराइज इंग्लिस स्कुलबाट प्रारम्भिक शिक्षा, दमक मोडल कलेजबाट दश जोड दुइ र त्रिचन्द्र क्याम्पस काठमाण्डौबाट स्नातकोत्तर पुरा गरेका हुन् । मोटिभेसनल स्पिकरको रुपमा पनि विख्यात यात्री विभिन्न विद्यालय,क्याम्पस तथा विश्व-विश्वविद्यालयमा गेस्ट लेक्चर समेत हुन् ।
विश्व युवा शान्ति पुरस्कार- २०१८ तथा मातृभूमि हिरो अवार्ड २०२० लगायत दर्जनौं पुरस्कार तथा सम्मानबाट विभुषित उनी सकारात्मक सोच राख्ने ब्यक्ति भएको सहकर्मीहरुको अनुभव छ ।।

Connect With Me
Facebook:   / tikaram.yatri  
Instagram:   / tikaramyatri  
Twitter:   / tikaramyatri  
YouTube:    / @tikaramyatri  
TikTok:   / tikaramyatri  

All Rights Reserved
@by Yatri Media network Pvt.Ltd 

#tikaramyatri #theyatri #yatrimedia

Комментарии

Информация по комментариям в разработке

Похожие видео

  •  दलहरूका घोषणापत्रमा उल्लेखित राजनैतिक, आर्थिक र परराष्ट्र नीतिको चिरफार | Tikaram Yatri
    दलहरूका घोषणापत्रमा उल्लेखित राजनैतिक, आर्थिक र परराष्ट्र नीतिको चिरफार | Tikaram Yatri
    1 день назад
  • मध्यरातमा पशुपतिनाथमा घट्ने अचम्मको रहस्य
    मध्यरातमा पशुपतिनाथमा घट्ने अचम्मको रहस्य
    12 дней назад
  • दानाको कथा | Danako Katha | Herne Katha EP160 - हेर्ने कथा
    दानाको कथा | Danako Katha | Herne Katha EP160 - हेर्ने कथा
    2 недели назад
  • Ep: 534 | Protect Your Brain: Sleep, Stress, Cholesterol & Stroke Risk | Dr. Prasanna Karki
    Ep: 534 | Protect Your Brain: Sleep, Stress, Cholesterol & Stroke Risk | Dr. Prasanna Karki
    2 недели назад
  • 🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका मुख्य समाचार | फागुन १४, मंगलबार साँझ ७ बजे | AP1 HD
    🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका मुख्य समाचार | फागुन १४, मंगलबार साँझ ७ बजे | AP1 HD
  • लसुनको गजबका फाइदा । खाने सही तरिका । कसको लागि उत्तम। Health Benefits of Garlic | Dr. Om Murti Anil
    लसुनको गजबका फाइदा । खाने सही तरिका । कसको लागि उत्तम। Health Benefits of Garlic | Dr. Om Murti Anil
    3 недели назад
  • BBC Nepali Sewa - Nepal health insurance: २०८२ माघ २६ गतेको 'साँझपख' कार्यक्रम
    BBC Nepali Sewa - Nepal health insurance: २०८२ माघ २६ गतेको 'साँझपख' कार्यक्रम
    2 недели назад
  • मृगौलाको  लागि के खाने, के नखाने। प्रेसरको औषधि छाडदा ।Tips for healthy kidney। Dr. Om Murti Anil
    मृगौलाको लागि के खाने, के नखाने। प्रेसरको औषधि छाडदा ।Tips for healthy kidney। Dr. Om Murti Anil
    2 месяца назад
  • COMEDY NIGHT WITH CHAMPIONS || Episode 45 Full Episode || Prabal Thapa, Sachin Timilsina
    COMEDY NIGHT WITH CHAMPIONS || Episode 45 Full Episode || Prabal Thapa, Sachin Timilsina
    2 недели назад
  • आहुतिको खुलासा: रवि-बालेन झन् खतरनाक, नक्कली भीडको पर्दाफास, ज्ञानेन्द्रको गोप्य पोल...| Aahuti
    आहुतिको खुलासा: रवि-बालेन झन् खतरनाक, नक्कली भीडको पर्दाफास, ज्ञानेन्द्रको गोप्य पोल...| Aahuti
    10 дней назад
  • A Beautiful Zen Story || Dr.Yogi Vikashananda @ManokrantiCentre Episode - 2681
    A Beautiful Zen Story || Dr.Yogi Vikashananda @ManokrantiCentre Episode - 2681
    11 дней назад
  • परिवार, संघर्ष र सफलता - दुबईमा रहेको एक नेपाली जोडिको सफलताको वास्तविक कथा - Harka Podcast #175
    परिवार, संघर्ष र सफलता - दुबईमा रहेको एक नेपाली जोडिको सफलताको वास्तविक कथा - Harka Podcast #175
    2 недели назад
  • DIMAAG KHARAAB - Official Full Movie || Dayahang Rai, Khagendra Lamichhane, Swastima Khadka, Nischal
    DIMAAG KHARAAB - Official Full Movie || Dayahang Rai, Khagendra Lamichhane, Swastima Khadka, Nischal
    2 недели назад
  • बालेन्द्र शाह प्रधानमन्त्री हुँदाका जोखिम, चुनावपछि हुनसक्ने समिकरणको प्रक्षेपण ! | FIRESIDE |12 Feb
    बालेन्द्र शाह प्रधानमन्त्री हुँदाका जोखिम, चुनावपछि हुनसक्ने समिकरणको प्रक्षेपण ! | FIRESIDE |12 Feb
    13 дней назад
  • निर्वाचन आउन ७ दिनअघि झापा ५ को ताजा अवस्था ! | Tikaram Yatri | Ground Zero Jhapa Election 2026
    निर्वाचन आउन ७ दिनअघि झापा ५ को ताजा अवस्था ! | Tikaram Yatri | Ground Zero Jhapa Election 2026
    2 часа назад
  • Tantra Mystery-4 : Shiva, Shakti & Sadhana l Sudip Rimal on Stories with Sujan #75
    Tantra Mystery-4 : Shiva, Shakti & Sadhana l Sudip Rimal on Stories with Sujan #75
    13 дней назад
  • कर्मचारीलाई मात्र एक महिनाको१करोड२५लाख तलब,३००बाट सुरु गरेको व्यवसाय हाल अरबौंकोbhageshwariflourmill
    कर्मचारीलाई मात्र एक महिनाको१करोड२५लाख तलब,३००बाट सुरु गरेको व्यवसाय हाल अरबौंकोbhageshwariflourmill
    13 дней назад
  • बिचरा यसरी काम गर्छन महावीर पुन र आविस्कार केन्द्रका इन्जिनियर ekkaiminute Subash Karki Mahabir Pun
    बिचरा यसरी काम गर्छन महावीर पुन र आविस्कार केन्द्रका इन्जिनियर ekkaiminute Subash Karki Mahabir Pun
    3 года назад
  • 🎤 बोल्ने यी ८ कला सिक्नुभयोभने  सफलताले तपाईंको कदम चुम्नेछ|Nepali Motivational|Communication Skills
    🎤 बोल्ने यी ८ कला सिक्नुभयोभने सफलताले तपाईंको कदम चुम्नेछ|Nepali Motivational|Communication Skills
    2 недели назад
  • माउन्टेन समाचार
    माउन्टेन समाचार
  • О нас
  • Контакты
  • Отказ от ответственности - Disclaimer
  • Условия использования сайта - TOS
  • Политика конфиденциальности

video2dn Copyright © 2023 - 2025

Контакты для правообладателей video2contact@gmail.com