खाडीको रेमिट्यान्स शिक्षा-स्वास्थ्य र गरिबी हटाउन, अमेरिका-युरोपको विलाशिता र उपभोगमा ! Remit Debate

Описание к видео खाडीको रेमिट्यान्स शिक्षा-स्वास्थ्य र गरिबी हटाउन, अमेरिका-युरोपको विलाशिता र उपभोगमा ! Remit Debate

वैदेशिक रोजगारीमा गएकाहरुले पठाएको अधिकांश रकम उपभोगमा प्रयोग भएको र न्यून मात्रै उत्पादनमूलक क्षेत्रमा लगाइएको सरकारी तथ्यांकहरुले नै देखाएको छ । र, सरकारले नै रेमिट्यान्सलाई उत्पादनमूलक कार्यमा लगाउने भन्दै सार्वजनिक गरेका योजना पनि सफल भइरहेका छैनन् । विकासका लागि रकम जुटाउने भनेर निस्कासन हुने वैदेशिक रोजगार बचतपत्र ९५ प्रतिशत त बिक्री नै नहुने गरेको राष्ट्र बैंकको निष्कर्ष छ । के साँच्चिकै सरकारले भनेजस्तै रेमिट्यान्स रकम उपभोगमा मात्रै खर्च भइरहेको हो त ? उत्पादनमा लगाउने भन्दै आएका सरकारी योजना किन सफल हुन नसकेका होलान् ? आजको रेमिट डिबेटमा हामी यीनै सवालमा सम्वाद गर्नेछौं । आजको रेमिट डिबेटमा हुनुहुन्छ, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाली मुद्रा विप्रेषक संघका महासचिव सञ्जय सिग्देल र सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अध्यक्ष चिरञ्जीवी बराल ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

Комментарии

Информация по комментариям в разработке