# Amen Hallelujah 🙌

Описание к видео # Amen Hallelujah 🙌

#solomonrai #nepalibachan #joshuahimalayas #nepalibachan #amen hallelujah 🙌
‭रोमी 6:17
[17] तर परमेश्‍वरलाई धन्‍यवाद होस्, कि तिमीहरू, जो एक पल्‍ट पापका कमारा थियौ अब जुन शिक्षाको नमूनामा तिमीहरू सुम्‍पिएका थियौ, त्‍यो हृदयले पालन गर्ने भएका छौ
२ कोरिन्थी 4:3-4
[3] हाम्रो सुसमाचार घुम्‍टोले ढाकिएको भए तापनि यो नष्‍ट हुनेहरूका निम्‍ति मात्र घुम्‍टोले ढाकिएको छ। [4] तिनीहरूका विषयमा भनौं भने ख्रीष्‍ट, जो परमेश्‍वरको रूप हुनुहुन्‍छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून्‌ भनेर यस संसारको देवले अविश्‍वासीहरूको समझलाई अन्‍धो तुल्‍याइदिएको छ।
Amen Hallelujah 🙌 😊✝️💗🎗🔥🛐🕎☺️

Комментарии

Информация по комментариям в разработке