फेवाताल सुक्नुको कारण यस्तो रहेछ || Latest Update Of Fewalake || Pokhara News ||

Описание к видео फेवाताल सुक्नुको कारण यस्तो रहेछ || Latest Update Of Fewalake || Pokhara News ||

#Fewalake #PokharaNews


यो भिडियोमा तपाईंले खपौँदि देखि पार्दी बाँधसम्मको दृश्यहरु देख्न सक्नुहुनेछ । यो भिडियो सानो सानो डकुमेन्ट्री भिडियो भन्दा फरक पर्ने छैन । र फेवातालको बाँध बनेको ४५ बर्स पुगिसकेको रहेछ । अहिलेसम्म खासै मर्मत गरेको पनि रहेनछ । तेसैले यो बर्स फेवा बाँध मर्मत गर्नुपर्ने भएकोले फेवातालको पानी सुकाइएको रहेछ ।
भिडियो रिपोर्टिङ मन परेछ भने subscribe ठोकिदिनुस । तेसैगरी लाइक कमेन्ट गरि म बूढो मान्छेलाई हौसला पनि दिने गर्नुस ।।

Camara - Mimkaji Gurung
Editing - Sudhamsu Gurung
Contact Number - 9846224892

Комментарии

Информация по комментариям в разработке