सम्झनामा गोपाल योञ्जन ॥ गाेपालय - गोपालका गीतहरु ॥ Gopalaya ॥ Biplav Pratik॥ Renchin Yonjan

Описание к видео सम्झनामा गोपाल योञ्जन ॥ गाेपालय - गोपालका गीतहरु ॥ Gopalaya ॥ Biplav Pratik॥ Renchin Yonjan

नेपाली संगीत क्षेत्रका चम्किला नक्षत्र गीतकार, संगीतकार तथा गायक गोपाल योञ्जनको २५औं स्मृति वर्षका अवसरमा नेपाल लिटरेचर फेस्टिभल - २०२२ अन्तर्गत 'गोपालय - गोपालका गीतहरू' कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कवि विप्लव प्रतीकले गोपाल योञ्जनकी जीवनसाथी रिन्छिन योञ्जनसँग गोपाल योञ्जनको जीवन र मृत्युपछिका सम्झनाबारे छलफल गरेका थिए।

सत्र - गाेपालय - गोपालका गीतहरु
वक्ता - Renchin Yonjan
सहजकर्ता - Biplav Pratik
Nepal Literature Festival - 2022

Links
Facebook -   / nepalliterat.  .
Twitter -   / nepallitfest  
Instagram -   / nepallitfest  
Tiktok -   / nepallitfest  

Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Embedding to a website is allowed!

Комментарии

Информация по комментариям в разработке