Chhahare(Lauke)Jharana Nuwakot ||गुरुङ गाउँको रागाको सुकुटी पनि गजबले खाइयो😊||Travel Vlog

Описание к видео Chhahare(Lauke)Jharana Nuwakot ||गुरुङ गाउँको रागाको सुकुटी पनि गजबले खाइयो😊||Travel Vlog

काठमाडौको टोखा झोर हुदै जानुपर्ने यो छहरे (लौके) झरना शिवपुरी -८ नुवाकोटमा रहेको छ। थोरै समय मिलाएर साथीहरूसंग यो झरना जानलाई निस्किएको थियौ। हामी जाने दिन संयोगले यहाँ झरना सम्बन्धि झरना नजिकै स्थानीय निकायको कार्यक्रम पनि रहेछ हामी त्यो कार्यक्रम अवलोकन गरेर गजबको खाजापानी खाएर😀 झरना अवलोकन गर्न लाग्यौ। झरना अत्यन्तै सुन्दर छ।अन्तिममा गुरुङ गाउँमा रहेको शिवपुरी सुकुटी खाजाघरमा रागाको स्वादिलो सुकुटी खाएर काठमाडौ फर्कियौ। #travelvlog #waterfall #nature #village
Sent

Комментарии

Информация по комментариям в разработке