विमल परियारको प्रहार टाउकोमा । kobang volleyball - lete vs taklung । ghanshyam chaudhary Raju bk

Описание к видео विमल परियारको प्रहार टाउकोमा । kobang volleyball - lete vs taklung । ghanshyam chaudhary Raju bk

आज हामीले मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका कोबाङमा आयोजना भएको खुल्ला पुरुष भलीबल प्रतियोगिताको भिडियो राखेका छौं । यो सेमीफाइनल खेल लेते र ताक्लुङको बीचमा भएको छ । लेते बाट खेलेका खेलाडी गण्डकी प्रदेशका विभिन्न जिल्लाका चर्चित खेलाडी हुन भने ताक्लुङ बाट खेलेका खेलाडी बागलुङको गल्कोटका रहेका छन ।

Комментарии

Информация по комментариям в разработке