मोरङ कारागारमा अधिकांश कैदीहरु विभिन्न रोगको मारमा - MAIN NEWS

Описание к видео मोरङ कारागारमा अधिकांश कैदीहरु विभिन्न रोगको मारमा - MAIN NEWS

विभिन्न अपराधमा दोषी ठहर भएका अपराधिहरुलाई राख्ने ठाउँ हो, कारागार । विश्वमा कारागारलाई सुधार केन्द्रका रुप पनि लिने गरिन्छ । सजाय भुक्तान गरेपछि अपराधि सामान्य बन्ने विश्वास रहन्छ । तर, नेपालका अधिकांश कारागार हिन्दुधर्म ग्रन्थका नर्कभन्दा फरक छैनन् । चिसो भुई, अव्यवस्थित रहन सहन अनि अपराध बढाउने थलोमा केन्द्रित बन्दै गएका छन्, कारागार । यस्तै नियति भोग्न बाध्य छन्, मोरङका कैदी ।

Комментарии

Информация по комментариям в разработке