अन्तराष्ट्रिय र घरेलु म्याचहरुले व्यस्त बन्यो नेपाली टोलीको कार्यकालिका, नेपालको हातमा सिरिजको लर्को

Описание к видео अन्तराष्ट्रिय र घरेलु म्याचहरुले व्यस्त बन्यो नेपाली टोलीको कार्यकालिका, नेपालको हातमा सिरिजको लर्को

नेपाल सेप्टेम्बर देखि अन्तराष्ट्रिय म्याच र घरेलु प्रतियोगितामा व्यस्त बन्दैछ । आइसीसी लिगमा लगातार दुईवटा सिरिज खेल्नेछ भने, ओमान, क्यानडा र नेपालबीच टि ट्वान्टी सिरिज पनि हुनेछ । त्यसका साथै नेपाल घरेलु प्रतियोगितामा पनि व्यस्त हुदैछ भने क्यानडाले नेपाल र ओमानसँग खेल्नुअघि अर्को सिरिज पनि खेल्दैछ ।
#sandeeplamichane #rohitpoudel #dipendrasinghairee #nepalcricket #nepalvsoman #nepalvscanada

Комментарии

Информация по комментариям в разработке