AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | वैशाख १५, शनिबार बिहान ७ बजे | AP1HD

Описание к видео AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | वैशाख १५, शनिबार बिहान ७ बजे | AP1HD

NEWS PRESENTER: MOHARAJ SHARMA

NEWS HEADLINES :

१.उपनिर्वाचन अन्तर्गत इलाम र बझाङमा मतदान शुरु,दुवै जिल्लामा सुरक्षा ब्यवस्था चुस्त,निर्धक्क भएर मताधिकार प्रयोग गर्न आयोगको आग्रह ।

२.काठमाण्डौं विश्वकै प्रदूषित शहर, आगलागी, डढेलो र जलवायु परिवर्तन मुख्य कारक, स्वास्थ्यमा गम्भिर असर गर्ने भन्दै सतर्कता अपनाउन चिकित्सकको सुझाव ।

३.सहकारी संचालकहरुको सम्पत्ति विक्री गरेर भएपनि बचत फिर्ता गर्ने गृहमन्त्रीको आश्वासन, सञ्चालकका आफन्त पनि अनुसन्धानको दायरामा ल्याइने ।

४.स्तन र पाठेघरको मुखको क्यान्सर चुनौतिपुर्ण, काठमाडौंमा गरिएको परिक्षणमा २६ जनामा पोजेटिभ, नेपाल र चीनबीच बोनम्यारो प्रत्यारोपण सम्बन्धी सम्झौता ।


५.चीनीय विदेशमन्त्री वाङ यी र अमेरिकी समकक्षी एन्टोनी ब्लिन्केनबीच बेइजिङमा भेटवार्ता, अन्तर्राष्ट्रिय र क्षेत्रीय महत्त्वका विषयमा छलफल,सम्बन्ध सुधारको प्रयास ।

Subscribe and Press the Bell icon to get all the News Update.
►https://www.youtube.com/c/ap1hdoffici...

Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

Connect with us
►Instagram:   / ap1hdtelevision  
►TikTok:   / ap1hd_tv  
►YouTube:    / ap1hdofficial  
►Twitter:   / ap1hdtv  
► Facebook:   / ap1tv  
►Website: https://ap1.tv/
©2023 AP1HD™

#apreport #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #news #reports #nationalnews #internationalnews #breakingnews #samathapa #rinakc #nirajrajjoshi #roshanikathet #smitakhatiwada #moharajsharma #nirajanbhandari

Комментарии

Информация по комментариям в разработке