न्यूयोर्क भ्रमणमा मोदीसँग साइनो गाँस्दै ओली - NEWS24 TV

Описание к видео न्यूयोर्क भ्रमणमा मोदीसँग साइनो गाँस्दै ओली - NEWS24 TV

संयुक्त राष्ट्र संघीय महासभाको ७९ औं महासभामा नेपालको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच साइड लाइन वार्ताका लागि नेपालले निकै प्रयास गरिरहेको छ । नेपालले गरेको यो प्रयासलाई अन्तर्राष्ट्रिय कुटनीतिका जानकारवालाहरुले भने अस्वभाविक भएको टिप्पणी गरेका छन् । नेपालले असंलग्न परराष्ट्र नीति अंगिकार गरेको भनिए पनि अरु छिमेकी राष्ट्रसंग भन्दा भारतसंग बढी नजिक छ ।।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Комментарии

Информация по комментариям в разработке