E7-4(2024) नया अपडेट बिष्त्रित

Описание к видео E7-4(2024) नया अपडेट बिष्त्रित

भिडियोमा संलग्न बिषय-वस्तुहरु..
00~4:00
- E7-4 परिवर्तनका Basic ४ योग्यताहरु
(के कस्ता कुरा भएमा E74 परिवर्तन गर्न सकिन्छ)
4:00~ 4:53
भिजा extension, Company परिवर्तन वारे
4:54~ 12:38
- कस्ता व्यक्तिले E7-4 आवेदन गर्दा VISA सिधै #REJECT हुने ?
- र के-के कुरावाट के-कति #POINTS पाईने
12:39~17:23
कम्पनिको योग्यता कस्तो हुनुपर्ने ? कस्ता कम्पनिले E7-4 बनाईदिन नपाउने? कम्पनिको के गल्तिले पाएको 추천서 पनि CANCEL हुने?
कस्ता कम्पनिमा कतिजनाको कोटा हुने? TAX वाकि राखि नतिरेको कम्पनिमा के गरेर सामाधान गर्ने?
17:24~ 27:26
2024/आधिकारीक नोटिस मा रहेको प्रश्न-उत्तरहरुको बिस्त्रित..
- 2019~2023 को तलबवाट E74 कस्ले , कसरी , के कारणले प्रयोग गर्न पाईने?
- 2023 को income ले कहिले आबेदन गर्ने ?
- कम्पनि परिवर्तन गरेकाले १ वर्ष कसरी पुराउने? 3वर्ष लगातारको Points कस्ताले, कसरी प्राप्त हुने ? बिकट ठाउॅवाट points कस्ले पाईने?
- पहिलेनै लिएको 추천서 Valid हुने नहुने ... ईत्यादि
27: 27~ 34:59
- के-कस्ता Documents चाहिने / क्न-कुन पेपर कस्ले, कसरी लेख्ने ?
- Contract Paper मा के-के कसरी लेख्ने ? #통상임금 कसरी भर्ने?
35:00~
- Hikorea.go.kr मा आफ्नो डाटा (Pw , Phone number, Email id ईत्यादि) कसरी परिवर्तन गर्ने ?
- #Online_आवेदन प्रक्रिया ...

Комментарии

Информация по комментариям в разработке