एमालेलाई धक्का दिने बालेनको ल्याकत कति ? - NEWS24 TV

Описание к видео एमालेलाई धक्का दिने बालेनको ल्याकत कति ? - NEWS24 TV

नेकपा एमाले संसदको दोस्रो ठूलो शक्ति हो । झण्डै ८ लाख पार्टी सदस्य रहेको दाबी गर्ने गरेको एमालेले ८४ को निर्वाचनमा १० लाख पार्टी सदस्य बनाउने योजना सार्वजनिक गरिसकेको छ । तर त्यही एमाले यतिबेला कुनै राजनीतिक दलबिनाको स्वतन्त्र मेयर बालेन शाहसँग जुधिरहेका छन् ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке