सन्दीपबारे फैसलाले टरेन खतरा, सडकबाटै के हुँदैछ ? - NEWS24 TV

Описание к видео सन्दीपबारे फैसलाले टरेन खतरा, सडकबाटै के हुँदैछ ? - NEWS24 TV

क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाई पाएसँगै खेल जीवनमा सक्रिय बन्ने उद्घोष गरिसकेका छन् । बलात्कार प्रकरणमा सफाई पाएका सन्दीपमाथि धेरैको आशा पनि छ । तर, लामो समयसम्म मैदानबाहिर रहेका सन्दीपलाई नेपाल क्रिकेट संघले खेलमा फर्काउने भन्दै गरेको निर्णय र अदालतको फैसलामा प्रश्न र आलोचना भने सहतमै छन् ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Комментарии

Информация по комментариям в разработке